सलमान खानको स्वयंवर ! यी दुई सुन्दरीमा कसलाई रोजे सलमानले ? (भिडियोसहित)

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर १०, २०७५
|
|
२७ पटक हेरिएको
Shares
सलमान खानको स्वयंवर ! यी दुई सुन्दरीमा कसलाई रोजे सलमानले ? (भिडियोसहित)

सारांश

  • मुम्बइ, १० मंसिर।
  • विवाहको विषयमा भारतमै सबैभन्दा धेरै चर्चामा रहने बलिउड सुपरस्टार सलमान खानको स्वयंवर भएको  ।
  • उनीसँग स्वयंवर गर्न दुई सुन्दरीहरु प्रतिस्पर्धामा थिए ।

मुम्बइ, १० मंसिर। विवाहको विषयमा भारतमै सबैभन्दा धेरै चर्चामा रहने बलिउड सुपरस्टार सलमान खानको स्वयंवर भएको  । उनीसँग स्वयंवर गर्न दुई सुन्दरीहरु प्रतिस्पर्धामा थिए । चर्चित शो बिगबोसको सेटमा सलमानसँग स्वयंवर गर्न भन्दै चर्चित शो नागिन ३ का दुई सुन्दरीहरु सुरभी ज्योति र अनिता हसनन्दानी हातमा वरमाला लिएर सलमानको शोमा पुगेका हुन् ।

सलमानसँग स्वयंवर गर्न पुगेका दुवै नागिनले आ–आफ्नो तारिफ गरेका छन् । सलमानले यी दुई नागिनसँग उनीहरुको उमेर सोध्छन् । एउटीले १ हजार वर्ष र अर्कीले ७ सय ८० वर्ष बताउँछिन् । सलमानले दुई–दुई नागिन आफ्नो गर्लफ्रेण्ड बन्न चाहेको भन्दै आफू निकै भाग्यमानी भएको बताउँछन् । हेर्नुहोस् भिडियो –

https://youtu.be/NVGCSGRxeRU

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?