पाँचौं रमपम उदयपुर गोल्डकपको मिति सर्यो

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख १९, २०७५
|
|
३१ पटक हेरिएको
Shares
पाँचौं रमपम उदयपुर गोल्डकपको मिति सर्यो

सारांश

  • अस्बिन खडका उदयपुर, १९ बैशाख ।
  • पाँचौं रमपम उदयपुर गोल्डकप २०७५ को मिति सरेको छ ।
  • सल्लाहकार समितिको आज बसेको बैठकले बैशाख २२ गतेदेखि गर्ने भनिएको प्रतियोगिता विविध कारणले २०७५ बैशाख २९ गतेदेखि जेठ ५ गतेसम्म भब्यताका साथ आयोजना गर्ने निर्णय गरिएको आयोजक किरण राईले बताए ।

अस्बिन खडका

उदयपुर, १९ बैशाख । पाँचौं रमपम उदयपुर गोल्डकप २०७५ को मिति सरेको छ । सल्लाहकार समितिको आज बसेको बैठकले बैशाख २२ गतेदेखि गर्ने भनिएको प्रतियोगिता विविध कारणले २०७५ बैशाख २९ गतेदेखि जेठ ५ गतेसम्म भब्यताका साथ आयोजना गर्ने निर्णय गरिएको आयोजक किरण राईले बताए ।

सल्लाहकार समितिको बैठकमा प्रदेशसभा सदस्यहरु, प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुख, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, सुरक्षा प्रमुखहरु, त्रियुगा नगरपालिकाका उपप्रमुख, वडाध्यक्षहरुको उपस्थिति रहेको थियो । २२ बैशाखदेखि हुने भनिए तापनि मोसफलमा धेरै प्रतियोगिता भइरहेकाले मिति सार्नुपरेको राईले बताए ।

(https://yellowtail.tech)

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Justin Biral

    ? ℓσνє? тнє? ℓιfє? уσυ? ℓινє,? αи∂? ℓινє? тнє? ℓιfє? уσυ? ℓσνє

    ? CH BOTTERZ ? SURAJ-KING,TK ?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौंमा आइतबारदेखि सर्वसाधारणलाई कोभिड १९ को खोप दिँदै, कुन क्षेत्रका नागरिक कहाँ जाने (सुचनासहित)
काठमाडौंमा आइतबारदेखि सर्वसाधारणलाई कोभिड १९ को खोप दिँदै, कुन क्षेत्रका नागरिक कहाँ जाने (सुचनासहित)
देउवा–मोदी भेटवार्ता भदौ ८ गते
देउवा–मोदी भेटवार्ता भदौ ८ गते
निर्मला पन्त हत्या प्रकरण:  प्रमाणहरू प्रहरी संरक्षणमा नष्ट !
निर्मला पन्त हत्या प्रकरण: प्रमाणहरू प्रहरी संरक्षणमा नष्ट !
१४ किलो सुन प्रकरण : भन्सारका कर्मचारीमाथि अख्तियारले थप छानबिन गर्दै
१४ किलो सुन प्रकरण : भन्सारका कर्मचारीमाथि अख्तियारले थप छानबिन गर्दै
स्थानीय तहको विकासका लागि मन्त्रालय र महासङ्घबीच समझदारी
माओवादी बैठकमा १० करोड रुपैयाको खोजी
माओवादी बैठकमा १० करोड रुपैयाको खोजी
माननीय छिरिङ दोर्जे बाढी पिडितलाई सहयोग गर्दै ।
माननीय छिरिङ दोर्जे बाढी पिडितलाई सहयोग गर्दै ।
टीट्वेन्टी विश्वकप क्रिकेट: पारस खड्काकाे अर्धशतक सहित नेपालको जित
टीट्वेन्टी विश्वकप क्रिकेट: पारस खड्काकाे अर्धशतक सहित नेपालको जित
एकीकृत पार्टीमा कहिले ओली, कहिले प्रचण्ड एक नम्बर नेता !
एकीकृत पार्टीमा कहिले ओली, कहिले प्रचण्ड एक नम्बर नेता !
ढुम्बावासीलाई गूमराह बनाउँने काग्रेसको चालबाजी !
ढुम्बावासीलाई गूमराह बनाउँने काग्रेसको चालबाजी !

तपाईंले छुटाउनुभयो कि?