जुवा तास खेल्ने पक्राउ

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन ८, २०७४
|
|
३९ पटक हेरिएको
Shares
जुवा तास खेल्ने पक्राउ

सारांश

  • काठमाडौँ, ८ असोज झापा ः इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–१ बस्ने रंजित सुब्बाको घरमा जुवातास खेलीरहेका १० जनालाई नगद २ लाख ९ हजार ९ सय २५ रुपैयाँ र ६ बुक तास सहित शनिबार पक्राउ गरेको छ ।
  • कास्की ः पोखरा लेखनाथ महानगरपालिका–७ बस्ने सुष्मा श्रेष्ठको घरमा जुवातास खेलिरहेका श्रेष्ठ सहित ५ जनालाई प्रहरीले शनिबार नगद १ लाख २२ हजार ८ सय रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको छ ।
  • यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

काठमाडौँ, ८ असोज झापा ः इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–१ बस्ने रंजित सुब्बाको घरमा जुवातास खेलीरहेका १० जनालाई नगद २ लाख ९ हजार ९ सय २५ रुपैयाँ र ६ बुक तास सहित शनिबार पक्राउ गरेको छ ।
कास्की ः पोखरा लेखनाथ महानगरपालिका–७ बस्ने सुष्मा श्रेष्ठको घरमा जुवातास खेलिरहेका श्रेष्ठ सहित ५ जनालाई प्रहरीले शनिबार नगद १ लाख २२ हजार ८ सय रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?