फर्निचर उद्योगमा आगलागि

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर १०, २०७५
|
|
२७ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौँ,१० मङ्सिर , युएन पार्क नजिकै रहेको फर्निचर उद्योगमा आगलागि हुँदा रु ६ करोड बराबरको क्षति भएको छ ।
  • आगलाली अहिले नियन्त्रणमा आएको छ ।
  • आगो निभाउनका लागि काठमाडौँ महानगरपालिका र भक्तपुरका गरी १० वटा दमक प्रयोग गरिएको कामपाका जुद्ध बारद्ध यन्त्र शाखा प्रमुख बद्री नगरकोटीले जानकारी दिनुभयो ।

काठमाडौँ,१० मङ्सिर , युएन पार्क नजिकै रहेको फर्निचर उद्योगमा आगलागि हुँदा रु ६ करोड बराबरको क्षति भएको छ ।
आगलाली अहिले नियन्त्रणमा आएको छ । आगो निभाउनका लागि काठमाडौँ महानगरपालिका र भक्तपुरका गरी १० वटा दमक प्रयोग गरिएको कामपाका जुद्ध बारद्ध यन्त्र शाखा प्रमुख बद्री नगरकोटीले जानकारी दिनुभयो ।
उहाँका अनुसार घटनामा मानविय क्षति नभएपनि विस्तृत विवरण आउन बाँकी छ । आगो नियन्त्रणमा लिन बुद्धनगर क्षेत्रमा विद्युत आपुर्ति वन्द गरिएको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?