विचार/ब्लग

मेरो एफ.एम. प्रतिष्ठान शाखाको छैठौ साधारणसभा समापन : अध्यक्षमा बिन्दु

नेपाल पत्रकार महासंघ मेरो एफ.एम. प्रतिष्ठान शाखाको हिजो बसेको छैठौ साधारणसभाले  अध्यक्षमा बिन्दु त्रिपाठी सर्वसम्मत निर्वा्चित हुनुभएको छ । उक्त शाखाको साधारणसभाले उपाध्यक्षमा मधुसुधन पाठक,…