मेरो एफ.एम. प्रतिष्ठान शाखाको छैठौ साधारणसभा समापन : अध्यक्षमा बिन्दु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र १, २०७३
|
|
१३०६ पटक हेरिएको
Shares
मेरो एफ.एम. प्रतिष्ठान शाखाको छैठौ साधारणसभा समापन : अध्यक्षमा बिन्दु

सारांश

  • नेपाल पत्रकार महासंघ मेरो एफ.
  • एम.
  • प्रतिष्ठान शाखाको हिजो बसेको छैठौ साधारणसभाले  अध्यक्षमा बिन्दु त्रिपाठी सर्वसम्मत निर्वा्चित हुनुभएको छ ।

नेपाल पत्रकार महासंघ मेरो एफ.एम. प्रतिष्ठान शाखाको हिजो बसेको छैठौ साधारणसभाले  अध्यक्षमा बिन्दु त्रिपाठी सर्वसम्मत निर्वा्चित हुनुभएको छ । उक्त शाखाको साधारणसभाले उपाध्यक्षमा मधुसुधन पाठक, महिला उपाध्यक्षमा सर्मिला परियार, सचिवमा मोहन श्रेष्ठ, सहसचिवमा केशव भट्ट र कोषाध्यक्षमा सृजना श्रेष्ठ तथा सदस्यमा अनिता घिमिरे छिन् भने बाँकी सदस्य नव कार्यसमितिलाई थप गर्ने गरि जिम्मेवारी दिएको छ ।

यस्तै केन्द्रीय पार्षदमा हरिवल्लव नेपाल, बलराम श्रेष्ठ, जयराम सिग्देल, सिमा शर्मा र कालिका शिवाकोटी तथा प्रदेश पार्षदमा राजिव खत्री, प्रियंका बुढाथोकी, रविन्द्र गौतम, तारा फुयाल, र सुरेन्द्र थापा चयन भएका हुन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रतिष्ठान शाखाका संयोजक एवं प्रमुख अतिथि सुरज आचार्यले श्रमजिवि पत्रकाहरुहरुको शुद्धिकरण प्रतिष्ठान शाखाहरुबाटै हुनुपर्ने बताए । उनले न्युनतम पारिश्रमिक कार्यान्वयन, नियमित र श्रमजीवी पत्रकारहरुले मिडिया हाउसमा कार्यरत पत्रकारहरुले छाड्दा के उपलब्धि प्राप्त हुन्छ भन्ने निक्र्यौल हुने वातावरण बनाइनु पर्ने उनको भनाइ  थियो ।

मेरो एफएमका प्रवन्ध निर्देशक बलराम श्रेष्ठले आफु पनि श्रमजीवी पत्रकार नै भएकोले श्रमजीवि पत्रकारका हक हितका बारेमा आफुलाई पूर्ण जानकारी भएको र लागू गर्न कट्टीवद्ध रहेको जानकारी गराए ।

त्यसैगरी नवनिर्वा्चित कार्यसमितिलाई बधाई दिँदै प्रेश चौतारीका वरिष्ठ उपाध्यक्ष माधव नेपालले न्युनतम पारिश्रमिक कार्यान्वयन हुनुपर्ने र नियमित हुनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चलचित्र ‘जारी’को पाइरेसी रोक्न उजुरी
चलचित्र ‘जारी’को पाइरेसी रोक्न उजुरी
घुस लिँदै गर्दा धनगढीका सहायक वन अधिकृत पक्राउ
घुस लिँदै गर्दा धनगढीका सहायक वन अधिकृत पक्राउ
ओलीको राष्ट्रवादी अडान र देशभक्तिपूर्ण कामलाई कमजोर देखाउन घिनलाग्दा षडयन्त्रमा लागेका छन् : उपप्रधानमन्त्री पोखरेल
ओलीको राष्ट्रवादी अडान र देशभक्तिपूर्ण कामलाई कमजोर देखाउन घिनलाग्दा षडयन्त्रमा लागेका छन् : उपप्रधानमन्त्री पोखरेल
कोरोनाबाट भन्दा बाढीपहिरोबाट दोब्बर बढीको मृत्यु
कोरोनाबाट भन्दा बाढीपहिरोबाट दोब्बर बढीको मृत्यु
स्थानीय तहको विकास र विस्तारका लागि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासङ्घबीच समझदारी
स्थानीय तहको विकास र विस्तारका लागि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासङ्घबीच समझदारी
ललिता निवास प्रकरणमा २९० जनाविरुद्ध मुद्दा दायर (अभियोग पत्रसहित)
ललिता निवास प्रकरणमा २९० जनाविरुद्ध मुद्दा दायर (अभियोग पत्रसहित)
आगामी साता प्रतिनिधि र प्रदेशसभाको निर्वाचन मिति घोषणा हुने
आगामी साता प्रतिनिधि र प्रदेशसभाको निर्वाचन मिति घोषणा हुने
“वातावरणकर्मीहरुले निर्माणमा भइरहेको प्रगतिलाई रोक्न खोजेका छन्”: मन्त्री अधिकारी
“वातावरणकर्मीहरुले निर्माणमा भइरहेको प्रगतिलाई रोक्न खोजेका छन्”: मन्त्री अधिकारी
पूर्व बडामहारानी रत्न राज्यलक्ष्मी शाह अस्पतालबाट डिस्चार्ज
पूर्व बडामहारानी रत्न राज्यलक्ष्मी शाह अस्पतालबाट डिस्चार्ज
मालपोतका कर्मचारीले घुस माग्दामाग्दै पक्राउ
मालपोतका कर्मचारीले घुस माग्दामाग्दै पक्राउ

तपाईंले छुटाउनुभयो कि?