शिखर खबर

भूकम्प पीडितको समस्या झन थपिँदै

 गोरखाको बारपाकलाई केन्द्रविन्दू बनाएर विनाशकारी भूकम्प गएको दुइ बर्ष पुग्नै लाग्यो । तर भूकम्प पीडितको समस्या भने थपिँदै गएको छ…