बोल्दाबोल्दै फोन काटियो ? नआत्तिनुस् अब क्षतिपूर्ति पाइन्छ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र ११, २०७३
|
|
३३१ पटक हेरिएको
Shares
बोल्दाबोल्दै फोन काटियो ? नआत्तिनुस् अब क्षतिपूर्ति पाइन्छ

सारांश

  • बोल्दा बोल्दै फोन काटियो ?
  • नआत्तिनुस अब क्षतिपूर्ति पाइन्छ ।
  • बोल्दा बोल्दै फोन काटिने, आवाज प्रस्ट नबुझिने, नेटवर्क आउने जाने भइ रहने जस्ता समस्या दूरसञ्चार क्षेत्रमा सेवाग्राहीका वषौँदेखिका गुनासा अझै पनि छन् ।

बोल्दा बोल्दै फोन काटियो ? नआत्तिनुस अब क्षतिपूर्ति पाइन्छ । बोल्दा बोल्दै फोन काटिने, आवाज प्रस्ट नबुझिने, नेटवर्क आउने जाने भइ रहने जस्ता समस्या दूरसञ्चार क्षेत्रमा सेवाग्राहीका वषौँदेखिका गुनासा अझै पनि छन् ।
नेपाल दूरसञ्चार प्राधिकरणले अबदेखि फोन गर्दा यस्ता समस्या दिने दूरसञ्चार प्रदायक कम्पनीलाई क्षतिपूर्ति स्वरुप पहिलो चरणमा बिचमै बोल्दाबोल्दै फोन काटिए सो कल वापतको पैसा फिर्ता गर्ने नियामवली र प्रविधि लागू गर्न गृहकार्य थालेको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

यस्ता समस्यालाई समाधान गर्न दूरसञ्चार सेवा प्रदायकलाई त्यसको क्षतिपूर्ति भराउने अन्तिम तयारी गरिरहेको प्राधिकरणले उपभोक्ताका गुनासा सम्बोधन गर्ने उद्देश्यका साथ क्षतिपूर्तिको व्यवस्था गर्न लागेको जनाएको छ ।

‘पैसा घट्दै जाने तर कुरा गर्न नपाउने समस्यामा अझै सुधार हुन सकेको छैन । अहिलेको दूरसञ्चार नियमावलीमा क्षतिपूर्ति सम्बन्धी प्रावधान छैन । त्यसैले अब हामी नयाँ नियमावली बनाउँदै छौं । त्यसमा ‘कल ड्रप’ भएको समयको पैसा फिर्ता गर्नुपर्ने प्रावधान राख्दै छौं’ प्राधिकरणका निर्देशक पुरुषोत्तम खनालले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

किन पुर्याइन्छ हिमाली भेगका शेर्पाहरुको रगत बिदेश !!!
किन पुर्याइन्छ हिमाली भेगका शेर्पाहरुको रगत बिदेश !!!
अहिले सम्मकै सबै भन्दा सस्तो र राम्रो स्मार्ट फोन अब नेपाली बजारमा
अहिले सम्मकै सबै भन्दा सस्तो र राम्रो स्मार्ट फोन अब नेपाली बजारमा
घोषित मितिमै निर्वाचन गराउन भूमिका खेल्ने माओवादी निर्णय
घोषित मितिमै निर्वाचन गराउन भूमिका खेल्ने माओवादी निर्णय
मापसे कारवाहीमा दुई पाइलट
मापसे कारवाहीमा दुई पाइलट
झ्याप्ले खोलाको पहिरोमा आमासँगै अस्ताए जुम्ल्याहा दाजुबहिनी, अन्तर्राष्ट्रिय सम्मेलनको यात्रा अधुरै
झ्याप्ले खोलाको पहिरोमा आमासँगै अस्ताए जुम्ल्याहा दाजुबहिनी, अन्तर्राष्ट्रिय सम्मेलनको यात्रा अधुरै
अन्तर्राष्ट्रिय बजारको प्रभावले नेपाली बजारमा सुनचाँदी महँगियो
अन्तर्राष्ट्रिय बजारको प्रभावले नेपाली बजारमा सुनचाँदी महँगियो
माथिल्लो त्रिशूली थ्री ‘ए’ को काम शुरु
माथिल्लो त्रिशूली थ्री ‘ए’ को काम शुरु
नक्कली भूटानी शरणार्थी प्रकरण  : पूर्वगृहमन्त्री खाणका तर्फको बहस जारी
नक्कली भूटानी शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाणका तर्फको बहस जारी
पच्चीस वर्ष पुरानो शौचालय पुनः निर्माण, शौचालय हुनु त यस्तो
पच्चीस वर्ष पुरानो शौचालय पुनः निर्माण, शौचालय हुनु त यस्तो
इजरायलमा भेटियाे १३ हजार वर्ष पुरानाे वियर !
इजरायलमा भेटियाे १३ हजार वर्ष पुरानाे वियर !