मालारानी गाउँपालिका अर्घाखाँचीमा एमाले विजयी
सारांश
- मालारानी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका बालकृष्ण शर्मा आर्चायले ६ हजार ५ सय ३ र उपाध्यक्षमा एमालेकी प्रमिला क्षेत्रीले ६ हजार ५ सय २२ मत प्राप्त गरि विजयी भएकाे सहायक निअ जनकराज पन्थीले जानकारी दिए ।
- गठवन्धन प्रतिस्प्रधि माओवादी केन्द्रका पदम क्षेत्रीले अध्यक्षमा ५ हजार ५ सय ४ र उपाध्यक्षमा नेपाली कांग्रेसकी शान्ता खनालले ५ हजार २सय १० मत प्राप्त गरेका थिए ।
- जम्मा ९ वटा वडा रहेको सो गाउँपालिकामा माओवादी केन्द्रले दुई वटा वडाको प्यानल र एक वटा वडाको अध्यक्षमा विजयी हासिल गरेको छ भने ६ वटा वडाहरुमा एमाले प्यानल विजयी भएको छ ।
मालारानी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका बालकृष्ण शर्मा आर्चायले ६ हजार ५ सय ३ र उपाध्यक्षमा एमालेकी प्रमिला क्षेत्रीले ६ हजार ५ सय २२ मत प्राप्त गरि विजयी भएकाे सहायक निअ जनकराज पन्थीले जानकारी दिए ।
गठवन्धन प्रतिस्प्रधि माओवादी केन्द्रका पदम क्षेत्रीले अध्यक्षमा ५ हजार ५ सय ४ र उपाध्यक्षमा नेपाली कांग्रेसकी शान्ता खनालले ५ हजार २सय १० मत प्राप्त गरेका थिए ।
जम्मा ९ वटा वडा रहेको सो गाउँपालिकामा माओवादी केन्द्रले दुई वटा वडाको प्यानल र एक वटा वडाको अध्यक्षमा विजयी हासिल गरेको छ भने ६ वटा वडाहरुमा एमाले प्यानल विजयी भएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया