काठमाडौँमा आज भेटिएका ४ कोरोना संक्रमितमध्ये ३ जना प्रहरी अस्पतालका

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ २४, २०७७
|
|
४६ पटक हेरिएको
Shares

सारांश

  • आज भेटिएका काठमाडौंका चार जना कोरोना संक्रमितमध्ये तीन जना नेपाल प्रहरी अस्पतालमा उपचाररत रहेको खुलेको छ ।
  • प्रहरी अस्पतालमा भेटिएका तीन जनामध्ये दुई जना पुरुष हुन भने एक जना महिला हुन् ।
  • उनीहरुलाई आजै बलुम्बुस्थित् कोरोना विशेष अस्पतालमा लैजाने तयारी छ ।

आज भेटिएका काठमाडौंका चार जना कोरोना संक्रमितमध्ये तीन जना नेपाल प्रहरी अस्पतालमा उपचाररत रहेको खुलेको छ । प्रहरी अस्पतालमा भेटिएका तीन जनामध्ये दुई जना पुरुष हुन भने एक जना महिला हुन् । उनीहरुलाई आजै बलुम्बुस्थित् कोरोना विशेष अस्पतालमा लैजाने तयारी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?