उपेन्द्र यादवको रिटको सुनुवाई पूर्ण इजलासमा हुने

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ २७, २०८१
|
|
२० पटक हेरिएको
Shares
उपेन्द्र यादवको रिटको सुनुवाई पूर्ण इजलासमा हुने

सारांश

  • काठमाडौं।
  • जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले दायर गरेको रिटको सुनुवाई पूर्ण इजलासमा हुने भएको छ।
  • यादवले पार्टी फुटाएको विषयमा अशोक राई पक्षको कदम र निर्वाचन आयोगले दिएको मान्यताविरुद्ध अदालतमा दायर गरेको रिटमा आज न्यायाधीशद्धय हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले पूर्ण इजलासमा पठाउने आदेश दिएको हो।

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले दायर गरेको रिटको सुनुवाई पूर्ण इजलासमा हुने भएको छ।

यादवले पार्टी फुटाएको विषयमा अशोक राई पक्षको कदम र निर्वाचन आयोगले दिएको मान्यताविरुद्ध अदालतमा दायर गरेको रिटमा आज न्यायाधीशद्धय हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले पूर्ण इजलासमा पठाउने आदेश दिएको हो।

यसअघि सो रिटमा गत वैशाख २७ गते सर्वोच्चका न्यायाधीश विनोद शर्माको एकल इजलासले दल विभाजनपछि हालसम्म भएका काम कारबाहीहरु जहाँ जे जस्तो अवस्थामा छन् सोही अवस्थामा राखी गत ८ गते गते छलफका लागि उपस्थिति हुन दुवै पक्षलाई बोलाएको थियो।

निर्वाचन आयोगले राई नेतृत्वमा गठन भएको जनता समाजवादी पार्टीलाई आधिकारिकता दिएकोप्रति असन्तुष्टि जनाउँदै यादव सर्वोच्च अदालत गएका हुन्।

जसपा नेपालमा भएको विभाजनपछि उपेन्द्र यादवको पार्टीमा १२ मध्ये ५ मात्रै सांसद छन्। अशोक राईसँग ७ जना सांसद छन्। अहिले सरकार छाडेलगतै उनी अर्को पक्षको वैधता खारेजीका माग गर्दै अदालत गएका हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डुङ्गा डुब्दा एघार जनाको मृत्यु, बैसट्ठी जनाको जीवितै उद्धार
डुङ्गा डुब्दा एघार जनाको मृत्यु, बैसट्ठी जनाको जीवितै उद्धार
एमालेले मधेशमा टाउको उठाउन नसक्ने गरी पराजित हुने निधिको दावी
एमालेले मधेशमा टाउको उठाउन नसक्ने गरी पराजित हुने निधिको दावी
Shocking! Mithun Chakraborty’s son Mahaakshay accused of rape, cheating
Shocking! Mithun Chakraborty’s son Mahaakshay accused of rape, cheating
“धौलागिरीमा नया गन्तब्य ‘जिप लाइन’को आवश्यकता”
“धौलागिरीमा नया गन्तब्य ‘जिप लाइन’को आवश्यकता”
शनिबार भुलेर पनि यी सामग्री घरमा नल्याउनुस
शनिबार भुलेर पनि यी सामग्री घरमा नल्याउनुस
निशान छापमा नयाँ नक्सा समावेश गर्न संविधान संशोधन गर्ने निर्णय
निशान छापमा नयाँ नक्सा समावेश गर्न संविधान संशोधन गर्ने निर्णय
ट्यालेन्ट हन्टबाट देशकै सर्वाधिक ठूलो राशीको धनगढी प्रिमियर लिग (डिपीएल)खेल्ने मौका
ट्यालेन्ट हन्टबाट देशकै सर्वाधिक ठूलो राशीको धनगढी प्रिमियर लिग (डिपीएल)खेल्ने मौका
सैन्य भर्नामा अनियमितता गर्ने ४ सैनिकसहित २७ जनालाई सेनाले गर्यो कारवाही
सैन्य भर्नामा अनियमितता गर्ने ४ सैनिकसहित २७ जनालाई सेनाले गर्यो कारवाही
पेट्रोलियम पाईप लाईनको काम तिव्र, १५ महिना भित्र काम सक्ने निर्माण आयोजनाको दावी
पेट्रोलियम पाईप लाईनको काम तिव्र, १५ महिना भित्र काम सक्ने निर्माण आयोजनाको दावी
कास्की काँग्रेसले जिल्ला सम्मेलन गर्ने
कास्की काँग्रेसले जिल्ला सम्मेलन गर्ने

तपाईंले छुटाउनुभयो कि?