यसकारण काठमाडौँमा शनिबारसम्म लोडसेडिङ हुने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण १३, २०७४
|
|
५२ पटक हेरिएको
Shares
यसकारण काठमाडौँमा शनिबारसम्म लोडसेडिङ हुने

सारांश

  • काठमाडौँ ।
  • राजधानी उपत्यका र देशका केही अन्य भागमा छोटो अवधिका लागि विद्युत कटौती हुने भएको छ ।
  • नियमित मर्मत तथा प्रसारण प्रणालीको क्षमता विस्तार गर्न नेपाल विद्युत् प्राधिकरणले काठमाडौँको विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ ।

काठमाडौँ । राजधानी उपत्यका र देशका केही अन्य भागमा छोटो अवधिका लागि विद्युत कटौती हुने भएको छ ।

नियमित मर्मत तथा प्रसारण प्रणालीको क्षमता विस्तार गर्न नेपाल विद्युत् प्राधिकरणले काठमाडौँको विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ ।

राष्ट्रिय समाचार समितिका अनुसार, स्यूचाटार सव स्टेशनमा नियमित मर्मतसम्भार गर्नुपर्ने भएकाले विद्युत् कटौती हुन लागेको हो । सो केन्द्रका नायब प्रबन्धक दीपक धितालकाअनुसार बालाजु, स्वयम्भू, कलंकीलगायत क्षेत्रमा विद्युत् कटौती हुनेछ । नियमित मर्मतसम्भार शनिबारसम्म हुनेछ ।

प्राधिकरणले वीरगञ्ज औद्योगिक कोरिडोर क्षेत्रमा पनि विद्युत् कटौती हुने जनाएको छ । आजदेखि पाँच दिनसम्म चन्द्रनिगाहारपुर, हेटाँैडा, सिमरा, ढल्केबर र परवानीपुर क्षेत्रमा विद्युत् कटौती हुनेछ । प्रसारण प्रणालीमा सुधार तथा प्रसारण लाइन निर्माणका कारण विद्युत् कटौती गर्न लागिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शैक्षिक अभियन्ता तेन्जिङ भुटिया चुनावी मैदानमा, संखुवासभाको मुहार फेर्ने प्रतिबद्धता
शैक्षिक अभियन्ता तेन्जिङ भुटिया चुनावी मैदानमा, संखुवासभाको मुहार फेर्ने प्रतिबद्धता
राष्ट्रिय सभाका सदस्यको निर्वाचन तालिका सार्वजनिक
राष्ट्रिय सभाका सदस्यको निर्वाचन तालिका सार्वजनिक
विश्व संसदमा नेपालका नगर प्रमुख न्यौपाने निर्वाचित
विश्व संसदमा नेपालका नगर प्रमुख न्यौपाने निर्वाचित
बिटक्वाइनबाट यसरी अर्बपति बने अमिताभ बच्चन
डाक्टर केसीसँग प्रधानमन्त्री ओलीले वार्ता नगर्ने
इटहरीमा पनि ‘बालिका बलात्कार’: इन्सपेक्टरबाटै गुपचुप
यातायात ऐनमा संशोधन : लाइसेन्स वर्ग थप्न लिखित दिन नपर्ने, उमेर हदवृद्धि – यी हुन् १५ परिवर्तन
यातायात ऐनमा संशोधन : लाइसेन्स वर्ग थप्न लिखित दिन नपर्ने, उमेर हदवृद्धि – यी हुन् १५ परिवर्तन
गुण्डा नाइके गणेश लामाले पेस्तोल झिक्दै थिए…
गुण्डा नाइके गणेश लामाले पेस्तोल झिक्दै थिए…
प्रदेश नम्बर तीनः ‘प्रदेशमन्त्री’का लागि सरेश नेपालको शक्तिशाली दाबेदारी, कस्तो छ सम्भावना ?
प्रदेश नम्बर तीनः ‘प्रदेशमन्त्री’का लागि सरेश नेपालको शक्तिशाली दाबेदारी, कस्तो छ सम्भावना ?
भौगोलिक जोखिममा रहेका मानव बस्तीको व्यवस्थापन गरिने – मुख्यमन्त्री राई
भौगोलिक जोखिममा रहेका मानव बस्तीको व्यवस्थापन गरिने – मुख्यमन्त्री राई