लामो समय पछि फेरि भुकम्पको धक्का महशुस

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ १८, २०७४
|
|
१५ पटक हेरिएको
Shares
लामो समय पछि फेरि भुकम्पको धक्का महशुस

सारांश

  • काठमाडौँ  : आइतबार बिहानै ओखलढुंगा केन्द्रविन्दु बनाएर पुकम्प गएको छ ।
  • बिहान ७ः४३ मिनेटमा ५.
  • १ म्यानिच्यूडको पराकम्प गएको ‘गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

काठमाडौँ  : आइतबार बिहानै ओखलढुंगा केन्द्रविन्दु बनाएर पुकम्प गएको छ । बिहान ७ः४३ मिनेटमा ५.१ म्यानिच्यूडको पराकम्प गएको ‘गएको भूकम्प मापन केन्द्रले जनाएको छ । ओखलढुङ्गाको बरुँरेश्वर आसपास केन्द्रमा रहेर परकम्प गएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो । गत २०७२ साल वैशाख १२ पछाडि गोर्खा भूकम्पपछि हालसम्म ४ रिक्टर स्केलभन्दा माथिका ४७३ वटा परकम्प गएको केन्द्रले जनाएको छ । 

 

 

रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?