शिशिर श्रेष्ठको निर्देशनमा प्रमोदको नयाँ गीत सार्वजनिक

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ १४, २०७३
|
|
४५० पटक हेरिएको
Shares
शिशिर श्रेष्ठको निर्देशनमा प्रमोदको नयाँ गीत सार्वजनिक

सारांश

  • युवा मोडल तथा निर्देशक शिशिर श्रेष्ठको निर्देशनमा चर्चित गाएक प्रमोद खरेलको आवाज रहेको नयाँ गीत “हावासँगै बहुँ लाग्छ…” युट्युबमार्फत सार्वजनिक भएको छ ।
  • गितकार एवम संचारकर्मि शारदा मराशेनी (सरु)को शब्द रहेको उक्त गीतमा चर्चित संगितकार अर्जुन पोख्रलको संगीत रहेको छ ।
  • सङ्स नेपालमार्फत सार्वजनिक भएको उक्त गीतको भिडियोको कोरियोग्रफर राहुल बी हुन् भने सागर गौतमले भिडियो खिचेका हुन् ।

युवा मोडल तथा निर्देशक शिशिर श्रेष्ठको निर्देशनमा चर्चित गाएक प्रमोद खरेलको आवाज रहेको नयाँ गीत “हावासँगै बहुँ लाग्छ…” युट्युबमार्फत सार्वजनिक भएको छ । गितकार एवम संचारकर्मि शारदा मराशेनी (सरु)को शब्द रहेको उक्त गीतमा चर्चित संगितकार अर्जुन पोख्रलको संगीत रहेको छ ।

untitled

सङ्स नेपालमार्फत सार्वजनिक भएको उक्त गीतको भिडियोको कोरियोग्रफर राहुल बी हुन् भने सागर गौतमले भिडियो खिचेका हुन् । शिशिर श्रेष्ठ, सरिका केसी, प्रकाश दाहाल लगायतले मोडलिङ गरेको भिडियोको दृष्य सम्पादन संगीत बानियाँले गरेका छन् । गीतलाई सप्तक डिजिटल प्रालिले बजार प्रवद्र्धन गरेको छ ।

भिडियो :

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

साहित्यका शीतविन्दु, राजनीतिका प्रदीप : यस्तो छ, उनको जिन्दगी
साहित्यका शीतविन्दु, राजनीतिका प्रदीप : यस्तो छ, उनको जिन्दगी
कार्यसूचीबाट हटाइयो पर्यटन मन्त्रालयको शीर्षकमाथिको छलफल
कार्यसूचीबाट हटाइयो पर्यटन मन्त्रालयको शीर्षकमाथिको छलफल
Bollywood actress who are dating and have married younger men!
Bollywood actress who are dating and have married younger men!
अष्ट्रेलियाले बनाउने भयो अन्तरिक्षको फोहोर सफा गर्ने लेजर प्रविधि
अष्ट्रेलियाले बनाउने भयो अन्तरिक्षको फोहोर सफा गर्ने लेजर प्रविधि
श्रीलंका संकटः प्रदर्शनकारद्वारा प्रधानमन्त्रीको घरमा आगजनी
श्रीलंका संकटः प्रदर्शनकारद्वारा प्रधानमन्त्रीको घरमा आगजनी
यस्तो बन्यो प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् (सूचीसहित)
यस्तो बन्यो प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् (सूचीसहित)
https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com/ https://kingdom-con.com/Uhttps://kingdom-con.com/Zhttps://kingdom-con.com/ https://kingdom-con.com/Уhttps://kingdom-con.com/зhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ https://kingdom-con.com/бhttps://kingdom-con.com/уhttps://kingdom-con.com/кhttps://kingdom-con.com/мhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/еhttps://kingdom-con.com/рhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/кhttps://kingdom-con.com/аhttps://kingdom-con.com/зhttps://kingdom-con.com/иhttps://kingdom-con.com/нhttps://kingdom-con.com/оhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/пhttps://kingdom-con.com/рhttps://kingdom-con.com/иhttps://kingdom-con.com/лhttps://kingdom-con.com/оhttps://kingdom-con.com/жhttps://kingdom-con.com/еhttps://kingdom-con.com/нhttps://kingdom-con.com/иhttps://kingdom-con.com/еhttps://kingdom-con.com
सुनको भाउ बढ्यो
सुनको भाउ बढ्यो
प्रहरी सक्रियतामा रोकियो बालविवाह
प्रहरी सक्रियतामा रोकियो बालविवाह
कञ्चनपुर फेरि आन्दोलितः भोलिदेखि सडक संघर्ष
कञ्चनपुर फेरि आन्दोलितः भोलिदेखि सडक संघर्ष