विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ४० घाइते

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख १९, २०७५
|
|
३९ पटक हेरिएको
Shares
विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ४० घाइते

सारांश

  • सिमरा, बारा, १९ वैशाख ,बाराको चुरियामाईमा आज बिहान विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ४० विद्यार्थी घाइते भएका छन् ।
  • झापाबाट स्कूले विद्यार्थी बोकेर आएको मे१ख २४२९ नंको मकालु बसलाई ना५ख ३५८२ नंको ट्रकले ठक्कर दिँदा बसमा रहेका विद्यार्थी र शिक्षक गरी ४० जना घाइते भएका मकवापनुर जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख दिलीपराज झाले बताउनुभयो ।
  • नेल्टा झापाको एक्सेस कार्यक्रमअन्तर्गत पोखरामा हुने एक्सेस कार्यक्रममा जान लागेका स्कूले विद्यार्थी बिहान २ बजे दुर्घटनामा परेका हुन् ।

सिमरा, बारा, १९ वैशाख ,बाराको चुरियामाईमा आज बिहान विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ४० विद्यार्थी घाइते भएका छन् । झापाबाट स्कूले विद्यार्थी बोकेर आएको मे१ख २४२९ नंको मकालु बसलाई ना५ख ३५८२ नंको ट्रकले ठक्कर दिँदा बसमा रहेका विद्यार्थी र शिक्षक गरी ४० जना घाइते भएका मकवापनुर जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख दिलीपराज झाले बताउनुभयो ।

नेल्टा झापाको एक्सेस कार्यक्रमअन्तर्गत पोखरामा हुने एक्सेस कार्यक्रममा जान लागेका स्कूले विद्यार्थी बिहान २ बजे दुर्घटनामा परेका हुन् । चालिस घाइतेमध्ये एक जनाको काठमाडौँ, ६ जनाको भरतपुर र अन्य ३३ जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भट्टराईको हत्यारा पत्ता लगाउन माग राख्दै  विराटनगरमा प्रर्दशन
भट्टराईको हत्यारा पत्ता लगाउन माग राख्दै विराटनगरमा प्रर्दशन
गुणस्तरहीन भएपछि गाउँपालिका प्रमुखले नै भत्काए आफ्नो कार्यालय
गुणस्तरहीन भएपछि गाउँपालिका प्रमुखले नै भत्काए आफ्नो कार्यालय
‘कान्छी’ को  ‘चरी चट्ट परी…’ को भिडियो रिलिज ।
‘कान्छी’ को ‘चरी चट्ट परी…’ को भिडियो रिलिज ।
आजका पत्रपत्रिकामा गोरे हिट, प्रदेश २ को सरकारलाई दिएको समर्थन फिर्ता लिने
आजका पत्रपत्रिकामा गोरे हिट, प्रदेश २ को सरकारलाई दिएको समर्थन फिर्ता लिने
अपाङ्गता भएका व्यक्तिको अधिकार कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्ताव स्वीकृत
अपाङ्गता भएका व्यक्तिको अधिकार कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्ताव स्वीकृत
गणतन्त्रको विकल्प पश्चगमन हुन सक्दैन : मन्त्री शर्मा
गणतन्त्रको विकल्प पश्चगमन हुन सक्दैन : मन्त्री शर्मा
आज प्रतिनिधि सभाको बैठक बस्दै
आज प्रतिनिधि सभाको बैठक बस्दै
राष्ट्रिय प्रसारणमा जोडियो एक सय २६ मेगावाट बिजुली
राष्ट्रिय प्रसारणमा जोडियो एक सय २६ मेगावाट बिजुली
अल्बानियाले क्रोसियालाई बराबरीमा रोक्यो
अल्बानियाले क्रोसियालाई बराबरीमा रोक्यो
काठमाडौंमा एमाले र राप्रपाबिच चुनावी तालमेलको तयारी ! एमाले शीर्ष नेताको बैठकस्थलमा एक्कासि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा !
काठमाडौंमा एमाले र राप्रपाबिच चुनावी तालमेलको तयारी ! एमाले शीर्ष नेताको बैठकस्थलमा एक्कासि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा !

तपाईंले छुटाउनुभयो कि?