अग्नि सापकोटा सभामुख बन्दै, सचिवालय बैठकले आजै नाम अनुमोदन गर्ने

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ ५, २०७६
|
|
२७ पटक हेरिएको
Shares
अग्नि सापकोटा सभामुख बन्दै, सचिवालय बैठकले आजै नाम अनुमोदन गर्ने

सारांश

  • काठमाडौं, ५ माघ ।
  • सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएको छलफलमा अग्निप्रसाद सापकोटालाई सभामुख बनाउने सहमति भएको छ ।
  • सापकोटा अध्यक्ष दाहालका विश्वापात्र हुन् ।

काठमाडौं, ५ माघ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएको छलफलमा अग्निप्रसाद सापकोटालाई सभामुख बनाउने सहमति भएको छ । सापकोटा अध्यक्ष दाहालका विश्वापात्र हुन् ।

नेकपाका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले दिएको जानकारीअनुसार आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको अध्यक्षद्धयबीचको छलफलमा सभामुखमा सापकोटाको नाम अघि सार्ने सहमति भएको हो । अध्यक्षद्धयबीचको सहमतिअनुसार सभामुखमा सापकोटाको नाम आज अपरान्ह चार बजे बस्ने सचिवालय बैठकले अनुमोदन गर्ने बुझिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?