सागरले दिलाए नेपाललाई पाँचाै सफलता, हसन र अायनाकाे साझेदारी ताेडियाे !

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र १०, २०७५
|
|
३२ पटक हेरिएको
Shares
सागरले दिलाए नेपाललाई पाँचाै सफलता, हसन र अायनाकाे साझेदारी ताेडियाे !

सारांश

  • काठमाडौँ, १० भदौ ।
  • नेपालले आफ्नो तेस्रो तथा अन्तिम अभ्यास खेलमा पहिले बलिङ गर्दै पाँचाै सफलता हात पारेको छ ।
  • श्रृलंकाको स्थानिय क्लब कोल्ट क्रिकेट क्लबसँग अभ्यास खेल खेलिरहेको नेपालले ३६ अाैँ ओभरमा पाँचाै सफलता अायनाकाे विकेट हात पारेको हो ।

काठमाडौँ, १० भदौ । नेपालले आफ्नो तेस्रो तथा अन्तिम अभ्यास खेलमा पहिले बलिङ गर्दै पाँचाै सफलता हात पारेको छ । श्रृलंकाको स्थानिय क्लब कोल्ट क्रिकेट क्लबसँग अभ्यास खेल खेलिरहेको नेपालले ३६ अाैँ ओभरमा पाँचाै सफलता अायनाकाे विकेट हात पारेको हो । क्रिजमा जमेका अयना ८१ बलमा ३६ रन बनाएर खेलिरहेका थिए । याे सँगै हसनसँगकाे ८५ रनकाे साझेदारी भ‌ंग भएकाे छ ।

नेपालका लागि करन केसीले र सोमपाल कामीले २÷२ विकेट लिए भने भने सागर पुनले १ विकेट लिएका छन् ।

             टस जितेर ब्याटिङमा उत्रेको कोल्ट क्लबले ३३ ओभरको खेल सकिँदा ५ विकेट गुमाएर १३८ रन बनाएको छ । काेल्ट्सका हसन अर्धसतकिय पारी खेल्दै ५२ रनमा खेलिरहेका छन् ।

             नेपाल एक साता अघिदेखि एसिया कप छनोट प्रतियोगिताका लागि तयारीका क्रममा श्रृलंकामा अभ्यासरत छ । नेपालले आफ्नो पछिल्ला दुई खेलमा जित हात पारेको थियो । भने प्रतियोगिताका लागि सोमबार मलेसिया प्रस्थान गर्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महन्थ ठाकुर र राजेन्द्र महतोले भेटे प्रधानमन्त्री ओलीलाई
महन्थ ठाकुर र राजेन्द्र महतोले भेटे प्रधानमन्त्री ओलीलाई
समृद्धि र विकासमा बलियो प्रदेश :मुख्यमन्त्री पोखरेल
समृद्धि र विकासमा बलियो प्रदेश :मुख्यमन्त्री पोखरेल
यू–१९ विश्वकपः नेपालद्वारा सिङ्गापुरसामु २८३ रनको लक्ष्य
यू–१९ विश्वकपः नेपालद्वारा सिङ्गापुरसामु २८३ रनको लक्ष्य
फाईनल भए बलिउडको सबैभन्दा महंगो फिल्मका अभिनेता
फाईनल भए बलिउडको सबैभन्दा महंगो फिल्मका अभिनेता
परराष्ट्रमन्त्री पौड्यालद्वारा श्रीलङ्काका राष्ट्रपतिसँग भेटवार्ता
परराष्ट्रमन्त्री पौड्यालद्वारा श्रीलङ्काका राष्ट्रपतिसँग भेटवार्ता
देशको अर्थतन्त्र सुधार्न प्रधानमन्त्री इमरानले बेचे नवाज शरिफका भैंसी
देशको अर्थतन्त्र सुधार्न प्रधानमन्त्री इमरानले बेचे नवाज शरिफका भैंसी
मनाेरञ्जन समाचार : मलाइका र अर्जुन कपुर विवाह बन्धनमा बाँधिदै
मनाेरञ्जन समाचार : मलाइका र अर्जुन कपुर विवाह बन्धनमा बाँधिदै
सोमबारदेखि पुन : वर्षा र हिमपात दोहोरिने
सोमबारदेखि पुन : वर्षा र हिमपात दोहोरिने
एनसीसी दक्षिण कोरियाको महासचिवमा पुरु जोशीको उम्मेद्वारी
एनसीसी दक्षिण कोरियाको महासचिवमा पुरु जोशीको उम्मेद्वारी
आइतबार १० अर्बको विकास ऋणपत्र जारी हुँदै
आइतबार १० अर्बको विकास ऋणपत्र जारी हुँदै

तपाईंले छुटाउनुभयो कि?