धर्मराउन लागेको अदालतको जनआस्था बढाउन प्रतिवद्ध छु : प्रधानन्यायधीश राणा

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ २६, २०७५
|
|
३१ पटक हेरिएको
Shares
धर्मराउन लागेको अदालतको जनआस्था बढाउन प्रतिवद्ध छु : प्रधानन्यायधीश राणा

सारांश

  • काठमाडौं ।
  • प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले धर्मराउन पुगेको न्यायपालिकाप्रतिको जनआस्थालाई अभिवृद्धि गर्ने कार्यमा आफू प्रतिबद्ध रहेको बताएका छन् ।
  • राष्ट्रिय न्यायिक प्रतिष्ठान र कानून समाजले संयुक्त रुपमा आयोजना गरेको ‘संवैधानिक इजलासको प्रभावकारिता विषयक’ कार्यक्रममा न्याय सम्पादन गर्ने कार्यमा केही सयमदेखि धर्मराउन पुगेको न्यायपालिकाप्रतिका जनआस्थालाई अभिवृद्धि गर्ने काममा लागेको बताए ।

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले धर्मराउन पुगेको न्यायपालिकाप्रतिको जनआस्थालाई अभिवृद्धि गर्ने कार्यमा आफू प्रतिबद्ध रहेको बताएका छन् ।

राष्ट्रिय न्यायिक प्रतिष्ठान र कानून समाजले संयुक्त रुपमा आयोजना गरेको ‘संवैधानिक इजलासको प्रभावकारिता विषयक’ कार्यक्रममा न्याय सम्पादन गर्ने कार्यमा केही सयमदेखि धर्मराउन पुगेको न्यायपालिकाप्रतिका जनआस्थालाई अभिवृद्धि गर्ने काममा लागेको बताए ।

प्रधानन्यायाधीश राणाले संविधान कार्यान्वयनमा ठोस योगदान दिने र न्याय सम्पादनलाई छिटोछरितो र पारदर्शी बनाउन प्रभावकारी तरिकाले काम गरिरहेको स्पष्ट पारे ।

संवैधानिक इजलासमा संविधानसँग बाँझिएका विवादहरु सुनुवाइ हुने भएकाले संविधानले व्यवस्था गरेअनुरुप आफूले क्रियाशील तरिकाले अगाडि बढाइरहेको जानकारी दिए ।

प्रधानन्यायाधीश जबराले आम नागरिक र न्यायपालिका बाहिरको क्षेत्रले संविधानको कार्यान्वयन, सुशासनको प्रवद्र्धन र न्यायपूर्ण समाज निर्माणमा न्यायपालिकाबाट ठोस योगदानको अपेक्षाअनुरुप आफूले काम गर्ने विश्वास व्यक्त गरे ।

नेपालको संविधान जारी भएपछि सर्वोच्च अदालतमा संवैधानिक इजलास सञ्चालनमा आएको तीन वर्ष भएको छ । अहिले संवैधानिक इजलासमा करीब २सय मुद्दा छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बिहान १०ः१९ बजे दशैँको टीकाको उत्तम साइत
बिहान १०ः१९ बजे दशैँको टीकाको उत्तम साइत
ढोरपाटनवासीले मन्त्री पुनलाई भने – उत्तरगङ्गाको छिटो निर्णय होस्
ढोरपाटनवासीले मन्त्री पुनलाई भने – उत्तरगङ्गाको छिटो निर्णय होस्
पत्रकार सम्मेलनमार्फत रबि लामिछानेको राजनीतिमा आउने संकेत, भन्छन् ‘हिरासतको बसाई नयाँ अनुभव’
पत्रकार सम्मेलनमार्फत रबि लामिछानेको राजनीतिमा आउने संकेत, भन्छन् ‘हिरासतको बसाई नयाँ अनुभव’
वर्ल्ड सोसल ईन्नोभेसन फोरमको ग्लोबल स्टेरिङ कमिटीमा डा. शम्भु पोखरेल चयन
वर्ल्ड सोसल ईन्नोभेसन फोरमको ग्लोबल स्टेरिङ कमिटीमा डा. शम्भु पोखरेल चयन
बेल्जियमका प्रधानमन्त्री मिचेलद्वारा राजीनामा
बेल्जियमका प्रधानमन्त्री मिचेलद्वारा राजीनामा
एम्बुलेन्स दुर्घटना हुँदा बिरामीसहित चार घाइते
एम्बुलेन्स दुर्घटना हुँदा बिरामीसहित चार घाइते
विदेशी मुद्राको विनिमय दर कति ? हेर्नुहोस्
विदेशी मुद्राको विनिमय दर कति ? हेर्नुहोस्
उदयपुर प्रहरी प्रमुखको परिचय तथा भेटघाट कार्यक्रम
उदयपुर प्रहरी प्रमुखको परिचय तथा भेटघाट कार्यक्रम
विद्युत्का तार भूमिगत बनाउने काम शुरु, अब शहर कुरुप हुँदैन : प्रधानमन्त्री
विद्युत्का तार भूमिगत बनाउने काम शुरु, अब शहर कुरुप हुँदैन : प्रधानमन्त्री
मदारबाबा मेलामा एकको मृत्यु
मदारबाबा मेलामा एकको मृत्यु

तपाईंले छुटाउनुभयो कि?