यि हुन् काठमाडाैमा काेठा नपाउने सांसद !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ २२, २०७५
|
|
२७ पटक हेरिएको
Shares
यि हुन् काठमाडाैमा काेठा नपाउने सांसद !

सारांश

  • काठमाडौ, २२ जेठ ।
  • संघीय समाजवादी फोरमकी सांसद कलुदेवी विश्वकर्माले आफुले दलित भएकै कारण राजधानीमा एक महिनादेखि डेरा नपाएको गुनासो गरेकी छिन् ।
  • प्रतिनिधिसभाको सोमबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद विश्वकर्माले केन्द्रीय राजधानीमै दलितप्रति ठुलो भेदभाव रहेको र त्यही कारण आफुले एक महिनादेखि डेरा पाउन नसकेको बताईन ।

काठमाडौ, २२ जेठ । संघीय समाजवादी फोरमकी सांसद कलुदेवी विश्वकर्माले आफुले दलित भएकै कारण राजधानीमा एक महिनादेखि डेरा नपाएको गुनासो गरेकी छिन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद विश्वकर्माले केन्द्रीय राजधानीमै दलितप्रति ठुलो भेदभाव रहेको र त्यही कारण आफुले एक महिनादेखि डेरा पाउन नसकेको बताईन ।कान्तिपुरका अनुसार सबभन्दा दुःखलाग्दो कुरा काठमाडौंजस्तो मुलुकको केन्द्रिय राजधानीमै दलितमाथि यति ठुलो छुवाछुत र भेदभाव रहेछ, उनले भनिन् ।

हामीले डेरा खोजेको एक महिना पुरा भयो दलित भएकै कारण पाउन सकेका छैनौँ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?