अफगानिस्तानका खेलाडीले पहिलो पटक इण्डियन प्रिमियर लिग क्रिकेट खेल्ने

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन ९, २०७३
|
|
२२१ पटक हेरिएको
Shares
अफगानिस्तानका खेलाडीले पहिलो पटक इण्डियन प्रिमियर लिग क्रिकेट खेल्ने

सारांश

  • अफगानिस्तानका खेलाडीले पहिलो पटक इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएल खेल्ने भएका छन् ।
  • भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले एसियाका एसोसियट मुलुकका खेलाडीलाई खेलाउने निर्णय गरेको छ ।
  • सोमबार भइरहेको अक्सनमा अफगानिस्तानका पाँच र यूएईका एक गरी ६ खेलाडी समावेश भएका छन्, जसमा अफगानी राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा अलराउण्डर मोहम्मद नाभी र दायाँ हाते युवा लेग स्पिनर रसिद खानले आगामी अपि्रल ५ देखि सुरु हुने आइपिएल सिजन १० खेल्ने निश्चित भएको हो ।

अफगानिस्तानका खेलाडीले पहिलो पटक इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएल खेल्ने भएका छन् ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले एसियाका एसोसियट मुलुकका खेलाडीलाई खेलाउने निर्णय गरेको छ ।

सोमबार भइरहेको अक्सनमा अफगानिस्तानका पाँच र यूएईका एक गरी ६ खेलाडी समावेश भएका छन्, जसमा अफगानी राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा अलराउण्डर मोहम्मद नाभी र दायाँ हाते युवा लेग स्पिनर रसिद खानले आगामी अपि्रल ५ देखि सुरु हुने आइपिएल सिजन १० खेल्ने निश्चित भएको हो ।

दुवै अफगानी खेलाडीलाई सनराइजर्स हैदरावादले किनेको हो । १० लाख न्यूनतम मूल्य रहेका नाभी ३० लाख मा सनराइजर्स आवद्ध भए १० लाख नै न्युनतम मूल्य रहेका रसिद भने अप्रत्यासित रुपमा ४ करोडमा विकेका छन् । रसिदका लागि किंस इलाभेन पञ्जावसँग हैदरावादको रोमाञ्चक प्रतिस्पर्धा चलेको थियो ।

खेलाडी अक्सनमा यसपटक स्वदेशी तथा बिदेशी गरी ३५७ खेलाडी सामेल छन्, जसमा ६२ ब्याट्सम्यान, ११७ बलर, १४८ अलराउण्डर र २७ विकेटकिपर छन् । त्यस्तै एशोसियट मुलुकका ६ सहित २२७ नयाँ खेलाडी डेब्यु गर्न आतुर छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भुपेन्द्र र सञ्जयले युरोपियन च्याम्पियनसिप खेल्ने
भुपेन्द्र र सञ्जयले युरोपियन च्याम्पियनसिप खेल्ने
दुई महीनादेखि बन्द रहेको विद्युत् उत्पादन गृह पुनः सञ्चालन
दुई महीनादेखि बन्द रहेको विद्युत् उत्पादन गृह पुनः सञ्चालन
सांसदहरुको प्रश्न :युरोपियन मुलुकमा हटाउन थालिएको पारमाणविक भट्टी नेपालमा किन चाहियो ?
सांसदहरुको प्रश्न :युरोपियन मुलुकमा हटाउन थालिएको पारमाणविक भट्टी नेपालमा किन चाहियो ?
सङ्घीयताको मर्म र भावनाअनुरुप समन्वय तथा सहकार्यको खाँचो छ : पूर्वमुख्यमन्त्री शाही
सङ्घीयताको मर्म र भावनाअनुरुप समन्वय तथा सहकार्यको खाँचो छ : पूर्वमुख्यमन्त्री शाही
बदलिएको राजनीतिक परिस्थितिमा शिक्षकको भूमिका पनि बदलियो
बदलिएको राजनीतिक परिस्थितिमा शिक्षकको भूमिका पनि बदलियो
सरकारी छाप र पुस्तकमै छैन कालापानी सहितको नेपालको नक्सा
सरकारी छाप र पुस्तकमै छैन कालापानी सहितको नेपालको नक्सा
सुटुक्क इन्गेजमेन्ट गरेपछि प्रियंका चोपडाले छाेड्नु पर्याे ‘भारत’
सुटुक्क इन्गेजमेन्ट गरेपछि प्रियंका चोपडाले छाेड्नु पर्याे ‘भारत’
मुलुकले पाउँदैछ फागुन २९ मा नयाँ राष्ट्रपति
मुलुकले पाउँदैछ फागुन २९ मा नयाँ राष्ट्रपति
मिथिला संस्कृति ‘दिशा आ दशा’ बिषयक गोष्ठि काठमाडौमा सम्पन्न
मिथिला संस्कृति ‘दिशा आ दशा’ बिषयक गोष्ठि काठमाडौमा सम्पन्न
नारुहितो बने जापानको १ सय २६ औं राजा
नारुहितो बने जापानको १ सय २६ औं राजा

तपाईंले छुटाउनुभयो कि?