गायक विश्व आरकेको ‘तिमी मेरो मुटुमा’ सार्वजनिक (भिडियो)
सारांश
- काठमाडौं, पुस २० ।
- गायक विश्व आरकेको आवाज रहेको ‘तिमी मेरो मुटुमा’ सार्वजनिक भएको छ ।
- गीतमा गायक स्वयमको शव्द, लय र संगीत रहेको छ ।
काठमाडौं, पुस २० । गायक विश्व आरकेको आवाज रहेको ‘तिमी मेरो मुटुमा’ सार्वजनिक भएको छ । गीतमा गायक स्वयमको शव्द, लय र संगीत रहेको छ ।
म्यूजिक भिडियोमा छायांकन बिशाल प्रजापतिको रहेको छ भने सम्पादन उज्वल ढकालले गरेका छन् । म्यूजिक भिडियोको निर्देशन भने सरोज श्रेष्ठले गरेका छन् ।
भिडियोमा रमेश कार्की र विजया भट्रराईको अभिनय रहेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया