आज बेलायती र युरो पाउण्डको भाउमा वृद्धि, अन्य डलरको कति ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन ३, २०७९
|
|
२६ पटक हेरिएको
Shares
आज बेलायती र युरो पाउण्डको भाउमा वृद्धि, अन्य डलरको कति ?

सारांश

  • काठमाडौं ।
  • नेपाल राष्ट्र बैँकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
  • आजको लागि तोकिएको मूल्य अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

काठमाडौं । नेपाल राष्ट्र बैँकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आजको लागि तोकिएको मूल्य अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज अमेरिकी डलर एकको खरिद दर १३२ रूपैयाँ १२ पैसा र बिक्री दर १३२ रूपैयाँ ७२ पैसा तथा युरो एकको खरिद दर १४२ रूपैयाँ ९ पैसा र बिक्री दर १४२रूपैयाँ ७३ पैसा रहेको छ ।

त्यस्तै बेलायती पाउण्ड एकको खरिद दर १५१ रूपैयाँ ९ पैसा र बिक्री दर १६१ रूपैयाँ ८२ पैसा, स्वीस फ्र्याँक एकको नेपाली खरिद दर १४३ रुपैयाँ ७८ पैसा र बिक्री दर १४४ रुपैयाँ ४३ पैसा, अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ९२ रुपैयाँ ४ पैसा र बिक्री दर ९२ रुपैयाँ ४६ पैसा रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?