प्रधानमन्त्री ओलीको अस्पताल बसाई लम्बिने

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन २४, २०७६
|
|
२९ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओलीको अस्पताल बसाई लम्बिने

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीलाई करिब १० दिन त्रिबि शिक्षण अस्पतालको लिभर ट्रान्सप्लान्ट आईसीयुमा राखिने भएको छ ।
  • धपेडी नहुने र सुरक्षितसाथ उच्च चिकित्सकीय निगरानीमा बस्ने वातावरण हुने भएकाले प्रधानमन्त्रीको अस्पताल बसाइ लम्ब्याउने मनस्थितीमा उपचारमा संलग्न चिकित्सकहरु रहेको छन् ।
  • यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई करिब १० दिन त्रिबि शिक्षण अस्पतालको लिभर ट्रान्सप्लान्ट आईसीयुमा राखिने भएको छ । धपेडी नहुने र सुरक्षितसाथ उच्च चिकित्सकीय निगरानीमा बस्ने वातावरण हुने भएकाले प्रधानमन्त्रीको अस्पताल बसाइ लम्ब्याउने मनस्थितीमा उपचारमा संलग्न चिकित्सकहरु रहेको छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

६९ वर्षिय प्रधानमन्त्री ओलीलाई शुक्रबार आईसीयुमा हिँडडुल गर्न गराइएको थियो । भात र मासुको झोल दिइएको थियो । बिहान उनले चिया–बिस्कुट खाएका थिए । यस्तो शल्यक्रियामा नियमित प्रक्रियाअन्र्तगत नै बिरामीलाई हिँडडुल गराइन्छ । यहि गतिमा सुधार हुँदै गयो भने ७ देखि १० दिनसम्ममा उहाँलाई डिस्चार्ज गर्छौ । प्रधानमन्त्रीको निजि चिकित्सक डा. दिव्यासिह शाहले भनिन् ।

(https://www.stellardental.my/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिंगो मन्त्रिपरिषद् नै किर्ते र जालसाजी धन्दामा
सिंगो मन्त्रिपरिषद् नै किर्ते र जालसाजी धन्दामा
धमाधम रंगीला काण्डमा कमरेडहरु
धमाधम रंगीला काण्डमा कमरेडहरु
सुनसरीको आत्मघाती गोल, मनाङ मर्स्याङदी फाईनलमा
सुनसरीको आत्मघाती गोल, मनाङ मर्स्याङदी फाईनलमा
अमृत खाती र पार्वती कार्कीले ल्याए “बिउ खायो किरैले”(हेर्नुहोस)भिडियो/
अमृत खाती र पार्वती कार्कीले ल्याए “बिउ खायो किरैले”(हेर्नुहोस)भिडियो/
सरकारी जग्गा व्यक्तिको नाममा गराउने नापी, मालपोतका कर्मचारी अख्तियारको फन्दामा
सरकारी जग्गा व्यक्तिको नाममा गराउने नापी, मालपोतका कर्मचारी अख्तियारको फन्दामा
पाथीभरा मन्दिर परिसरमा आगलागी, हेलिकप्टर मार्फत पानी लगेर आगो बुझाइयो
पाथीभरा मन्दिर परिसरमा आगलागी, हेलिकप्टर मार्फत पानी लगेर आगो बुझाइयो
पूर्वराजासँग नेताहरुको भेटको रहस्य, डा. शशांक कोइरालाको डिनर मिटिङ !
पूर्वराजासँग नेताहरुको भेटको रहस्य, डा. शशांक कोइरालाको डिनर मिटिङ !
हेडक्वार्टरमा माओवादी नेताको रिपोर्टिङ, अनुभवको कमीले पराजय
हेडक्वार्टरमा माओवादी नेताको रिपोर्टिङ, अनुभवको कमीले पराजय
आईजीपी अर्यालको अडानलाई लत्याउँदै गृहमन्त्रीले हप्काए आईजीपीलाई ?
आईजीपी अर्यालको अडानलाई लत्याउँदै गृहमन्त्रीले हप्काए आईजीपीलाई ?
आगो ताप्नु निकै महङ्गो पर्यो तारालाई, आगो सल्किएपछि पुर्याइयो अस्पताल

तपाईंले छुटाउनुभयो कि?