आज १२४६ कोरोना संक्रमित थपिए, १२४३ जना डिस्चार्ज

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन १, २०७७
|
|
२५ पटक हेरिएको
Shares
आज १२४६ कोरोना संक्रमित थपिए, १२४३ जना डिस्चार्ज

सारांश

  • नेपालमा कोरोना भाइरसका आज १२ सय ४६ जना संक्रमित थपिएका छन् ।
  • योसंगै कुल संक्रमितको सख्या ५९ हजार ५ सय ७३ पुगेको छ ।
  • आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.

नेपालमा कोरोना भाइरसका आज १२ सय ४६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ५९ हजार ५ सय ७३ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

आजसम्म ४२ हजार ९ सय ४९ जना संक्रमणमुक्त भएका छन् । आज १२४३ जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कामचलाउ सरकारले कुनै पनि सरुवा, बढुवा र नियुक्ति नगर्न प्रचण्डको चेतावनी !
कामचलाउ सरकारले कुनै पनि सरुवा, बढुवा र नियुक्ति नगर्न प्रचण्डको चेतावनी !
नेवि संघले गर्याे पार्टिकार्यालय घेराउ
नेवि संघले गर्याे पार्टिकार्यालय घेराउ
वाणिज्य बैंकहरुको कर्जा प्रवाह तीव्र
नेकपा कार्यदलको बैठक तीन बजे बस्ने तय
नेकपा कार्यदलको बैठक तीन बजे बस्ने तय
राजा र राजपरिवार बाहेकलाई मात्र कानुन लाग्ने प्रावधान गणतन्त्रमा पनि पुनरावृत्ति हुनु लज्जास्पद : साह
राजा र राजपरिवार बाहेकलाई मात्र कानुन लाग्ने प्रावधान गणतन्त्रमा पनि पुनरावृत्ति हुनु लज्जास्पद : साह
सरकारले सबै समस्याको समाधान गर्छ, साना साना कुरामा संसद अवरुद्ध नगरौँः महेश बस्नेत
सरकारले सबै समस्याको समाधान गर्छ, साना साना कुरामा संसद अवरुद्ध नगरौँः महेश बस्नेत
नेपाल– अष्ट्रेलिया सम्बन्ध ६० औँ वर्षमा, नेपालको उन्नयनमा साझेदार
नेपाल– अष्ट्रेलिया सम्बन्ध ६० औँ वर्षमा, नेपालको उन्नयनमा साझेदार
को बन्ला प्रदेश नं ३ को मुख्यमन्त्री ?
को बन्ला प्रदेश नं ३ को मुख्यमन्त्री ?
आजको मौसमः उच्च पहाडी भेगमा वर्षा र हिमपातको सम्भावना
आजको मौसमः उच्च पहाडी भेगमा वर्षा र हिमपातको सम्भावना
नेता अधिकारीलाई श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय राखिने
नेता अधिकारीलाई श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय राखिने

तपाईंले छुटाउनुभयो कि?