एमालेले जित्यो दुई सयभन्दा बढी पालिका प्रमुख

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ १०, २०७९
|
|
५५ पटक हेरिएको
Shares
एमालेले जित्यो दुई सयभन्दा बढी पालिका प्रमुख

सारांश

  • काठमाडौं।
  • नेकपा एमालेले दुई सयभन्दा बढी पालिका प्रमुख तथा अध्यक्ष पद जितेको छ।
  • दुई सयभन्दा बढी पालिका प्रमुख तथा अध्यक्ष जित्ने एमाले दोस्रो दल बनेको छ ।

काठमाडौं। नेकपा एमालेले दुई सयभन्दा बढी पालिका प्रमुख तथा अध्यक्ष पद जितेको छ। दुई सयभन्दा बढी पालिका प्रमुख तथा अध्यक्ष जित्ने एमाले दोस्रो दल बनेको छ । नेपाली कांग्रेसले ३२२ पालिका प्रमुख तथा अध्यक्ष जितेको छ।

निर्वाचन आयोगले हालसम्म मतगणना सकेको ७४० पालिकामध्ये २०२ वटाको अध्यक्ष तथा प्रमुख जित्न एमाले सफल भएको हो। गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा सबैभन्दा बढी पालिका प्रमुख तथा अध्यक्ष जित्ने कांग्रेसपछि एमाले दोस्रो ठूलो दल बनेको छ।

वैशाख ३० गते एकसाथ देशका सबै ७५३ वटै स्थानीय तहमा निर्वाचन भएको थियो । हाल ११ पालिकामा मतगणना जारी रहेको छ, जसमध्ये तीनवटामा एमालेका उम्मेदवारले अग्रता लिएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काँग्रेसको जिल्लामा पनि आन्तकि कलह उत्तिकै
काँग्रेसको जिल्लामा पनि आन्तकि कलह उत्तिकै
अग्निको प्रस्तावक सुवास, समर्थकमा राजपा नेता कर्ण
अग्निको प्रस्तावक सुवास, समर्थकमा राजपा नेता कर्ण
बिर्तामोडमा लगाइएको निषेधाज्ञा हट्यो
बिर्तामोडमा लगाइएको निषेधाज्ञा हट्यो
राष्ट्रपतिबाट बकर इदको शुभकामना
राष्ट्रपतिबाट बकर इदको शुभकामना
नेपालमाथि नाकाबन्दी गर्ने मोदीको स्वागत गर्नु नेपालको राष्ट्रिय स्वाभिमानविरुद्ध
नेपालमाथि नाकाबन्दी गर्ने मोदीको स्वागत गर्नु नेपालको राष्ट्रिय स्वाभिमानविरुद्ध
नेपाली युवा उद्यमी निखिल अग्रवाल भारतमा प्रतिष्ठित अवार्डबाट सम्मानित
नेपाली युवा उद्यमी निखिल अग्रवाल भारतमा प्रतिष्ठित अवार्डबाट सम्मानित
जरायो मारेको आरोपमा पर्सा वन्यजन्तु आरक्षले लियो प्रदेशसभा सदस्य जयसवालसँग बयान
जरायो मारेको आरोपमा पर्सा वन्यजन्तु आरक्षले लियो प्रदेशसभा सदस्य जयसवालसँग बयान
राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान कास्कीको क्यालेण्डर लोर्कापण सहित शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान कास्कीको क्यालेण्डर लोर्कापण सहित शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
आज राति ९: ४५ बजेदेखि डिभी खुल्दै
आज राति ९: ४५ बजेदेखि डिभी खुल्दै
बाल मन्दिरका जग्गा संरक्षण र उपयोग गराउन प्रधानमन्त्रीको निर्देशन
बाल मन्दिरका जग्गा संरक्षण र उपयोग गराउन प्रधानमन्त्रीको निर्देशन