नेपालका यी ४ जिल्ला कोरोना ‘फ्रि’

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ २३, २०७७
|
|
४३ पटक हेरिएको
Shares
नेपालका यी ४ जिल्ला कोरोना ‘फ्रि’

सारांश

  • नेपालका ७७ जिल्लामध्ये चार जिल्ला कोरोना ‘फ्रि’ भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
  • मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता डा.
  • जागेश्वर गौतमले चार जिल्ला कोरोना फ्रि भएको जानकारी दिएका हुन् ।

नेपालका ७७ जिल्लामध्ये चार जिल्ला कोरोना ‘फ्रि’ भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले चार जिल्ला कोरोना फ्रि भएको जानकारी दिएका हुन् । गौतमका अनुसार प्रदेश १ का तेह्रथुम, भोजपुर र सोलुखुम्बु र कर्णाली प्रदेशको हुम्ला जिल्लामा पछिल्लो समय संक्रमित नदेखिएका हुन् ।

यो पनि पढ्नुस्
आइजीपीका लागी शैलेश थापाको नाम सिफारिस, आजै मन्त्रिपरिषदले निर्णय गर्ने
नेपाल प्रहरीले आज नयाँ आइजीपी पाउने भएको छ । आज बस्ने मन्त्रिपरिषद बैठकले नयाँ आइजीपी नियुक्त गर्ने भएको हो । कार्यक्षमता र वरिष्ठताका आधारमा मुल्यांकन गरी गृह मन्त्रालयले आइजीपीमा शैलेश थापा क्षेत्रको नाम सिफारिश गरेको विश्वस्त स्रोतले जानकारी दिएको छ । मन्त्रिपरिषदले यसैका आधारमा नियुक्ति गर्न सक्छ ।

भक्तपुरका स्थायी बासिन्दा शैलेश आइजीपीका प्रतिष्पर्धी हरिबहादुर पाल हुन् । दुवैजना हाल दोस्रो र तेस्रो नम्बरका एआइजी हुन् । आइजीपी ठाकुरप्रसाद ज्ञवालीसँगै एआइजी तारिणीप्रसाद लम्साल यसै हप्ता सेवानिवृत्त हुने भएकाले थापा र पालमध्ये एक आइजीपी बन्ने निश्चित भइसकेको थियो । अब बन्ने आइजीपीको कार्यकाल २० महिना हुनेछ । अब बन्ने आइजीपीको कार्यकाल १७ वैशाख २०७९ सम्म हुनेछ । २० महिना कार्यकाल हुने भएकाले आइजीपी नियुक्तिमा सत्तारुढ दलका नेताहरुले चासो बढी लिएका छन् ।

यसपटक थापा र पाल दुवैले आइजीपी बन्न अस्वस्थ प्रतिष्पर्धा गरेनन् । थापा सालिन मानिन्छन् । उनले जोखिमयुक्त क्षेत्रमा भने कमैमात्र कमाण्ड सम्हालेका छन् । पाल कमाण्डमा कडा मानिन्छन् । यसैगरी, आइजीपी नियुक्तिसँगै खाली हुने दुई एआइजीमा पनि प्रतिष्पर्धा शुरु भइसकेको छ । एआइजी बन्न निरजबहादुर शाही, प्रद्युम्न कार्की र विश्वराज पोखरेल बीच प्रतिष्पर्धा छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजीव ढुंगाना बने नेविसंघ अध्यक्ष, महामन्त्रीमा मनोज वैद्य र महेश्वरी कुँवर
राजीव ढुंगाना बने नेविसंघ अध्यक्ष, महामन्त्रीमा मनोज वैद्य र महेश्वरी कुँवर
प्रहरी हबल्दारको हत्यारालाई प्रहरीले नै बचाउन खोज्यो : पीडित परिवार
प्रहरी हबल्दारको हत्यारालाई प्रहरीले नै बचाउन खोज्यो : पीडित परिवार
चीनकाजीले भनेः कम्युनिष्टहरुले लोकतन्त्र हरण गर्न सक्दैनन्
चीनकाजीले भनेः कम्युनिष्टहरुले लोकतन्त्र हरण गर्न सक्दैनन्
डा. पुनसँग किन रुष्ट बन्यो स्वास्थ्य मन्त्रालय ?
डा. पुनसँग किन रुष्ट बन्यो स्वास्थ्य मन्त्रालय ?
आजको मौसमः उच्च हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना
आजको मौसमः उच्च हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना
चार बलात्कारी पूर्पक्षका लागि कारागार चलान
चार बलात्कारी पूर्पक्षका लागि कारागार चलान
एमाले पोलिट ब्युरो र केन्द्रीय समिति बैठक स्थगित, विवादित विषयमा दुर्इ अध्यक्षबीच छलफल
एमाले पोलिट ब्युरो र केन्द्रीय समिति बैठक स्थगित, विवादित विषयमा दुर्इ अध्यक्षबीच छलफल
संसदमा गर्जिए गगन थापा, एमाले सांसदहरू चकित !
संसदमा गर्जिए गगन थापा, एमाले सांसदहरू चकित !
आइपिएल डेब्यूमै सबैभन्दा ठूलो रेकर्ड तोड्दै रचे इतिहास
आइपिएल डेब्यूमै सबैभन्दा ठूलो रेकर्ड तोड्दै रचे इतिहास
‘Ab Tak Chhappan’ writer Ravi Shankar Alok commits suicide!
‘Ab Tak Chhappan’ writer Ravi Shankar Alok commits suicide!