आज ४ सय ९० कोरोना संक्रमित थप
सारांश
- नेपालमा कोरोना भाइरसका आज ४ सय ९० जना संक्रमित थपिएका छन् ।
- योसंगै कुल संक्रमितको संख्या २ लाख ८२ हजार ५४ सय पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
- आज १ सय ५७ जना संक्रमणमुक्त भएका छन् ।
नेपालमा कोरोना भाइरसका आज ४ सय ९० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या २ लाख ८२ हजार ५४ सय पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज १ सय ५७ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ७४ हजार ६ सय ४ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया