पर्यटकीय स्थलको सडक मर्मत गर्न माग

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक ६, २०७५
|
|
३३ पटक हेरिएको
Shares
पर्यटकीय स्थलको सडक मर्मत गर्न माग

सारांश

  • काठमाडौँ, ६ कात्तिक, पर्यटकीय स्थल सुन्दरीजलको महाँकाल हुँदै चिलाउने, ओख्रेनी तथा नुवाकोटको तलाखु, चिसापानी र सिन्धुपाल्चोकको हैबुङ, पाटीभञ्ज्याङसम्म जोड्ने सडक मर्मत गर्न स्थानीयवासीले माग छन् ।
  • शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको भीर खनेर बनाइएको मोटर बाटो साँघुरो हुँदा जोखिमको सम्भावना बढेको छ ।
  • जोखिम मोलेर खचाखच यात्रु बोकेका सवारी साधन ओहोर दोहोर गर्छन् ।

काठमाडौँ, ६ कात्तिक, पर्यटकीय स्थल सुन्दरीजलको महाँकाल हुँदै चिलाउने, ओख्रेनी तथा नुवाकोटको तलाखु, चिसापानी र सिन्धुपाल्चोकको हैबुङ, पाटीभञ्ज्याङसम्म जोड्ने सडक मर्मत गर्न स्थानीयवासीले माग छन् ।

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको भीर खनेर बनाइएको मोटर बाटो साँघुरो हुँदा जोखिमको सम्भावना बढेको छ । जोखिम मोलेर खचाखच यात्रु बोकेका सवारी साधन ओहोर दोहोर गर्छन् ।

पर्यटकीय मार्गको मर्मत सम्भारका लागि सम्वन्धित निकायको ध्यान जानुपर्ने स्थानीय सुशील सिम्खडाले बताउनुभयो । जोखिम न्यूनीकरण गर्न सके पर्यटकका लागि मात्र नभई काठमाडौंवाट नुवाकोट र सिन्धुपाल्चोक जान सहज हुनेछ ।

काठमाडौँलाई मध्यपहाडी लोकमार्गसँग जोड्ने सुन्दरीजल–मुलखर्क–चिलाउने २२ किमी तथा सुन्दरीजल–मूलखर्क–चिसापानी सात किमी मोटर बाटो जतिसक्दो छिटो निर्माण, मर्मत र सुधार गर्न सकिएमा ग्रामिण भेगलाई शहरसँग जोड्ने छोटो मार्गका रुपमा विकास हुनेछ ।

चालु आर्थिक वर्षको बजेटको रातो किताबमा यो सडक मर्मत सम्भारको योजना परेपनि काम शुरु हुन नसकेको स्थानीयवासीको गुनासो छ । चालु आर्थिक वर्षको तीन महीना पूरा हुँदा समेत काम गर्ने सुरसार छैन । आर्थिक वर्षको अन्त्यमा काम शुरु गर्दा गुणस्तरीय काम हुँदैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१ सय ६० औं स्थानमा रहेको नेपाल नयाँ फुटबल वरियतामा अहिले १ सय ६१ औं स्थानमा
१ सय ६० औं स्थानमा रहेको नेपाल नयाँ फुटबल वरियतामा अहिले १ सय ६१ औं स्थानमा
प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति नेता नेपाल ‘फायर’
प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति नेता नेपाल ‘फायर’
बाहिर खाजाघरको बोर्ड भित्र यौन धन्दा !
बाहिर खाजाघरको बोर्ड भित्र यौन धन्दा !
देशभरका शिवालयमा भक्तजनको घुइँचो
देशभरका शिवालयमा भक्तजनको घुइँचो
अपहृत बालकको हत्याः दुई अपहरणकारीको प्रहरीसँगको भिडन्तमा मृत्यु !
अपहृत बालकको हत्याः दुई अपहरणकारीको प्रहरीसँगको भिडन्तमा मृत्यु !
मेलम्चीमा बाढीले अस्थायी पुलमा क्षति, सडक आवागमन बन्द
मेलम्चीमा बाढीले अस्थायी पुलमा क्षति, सडक आवागमन बन्द
२ लाख  ५४ हजार कर  ८७ हजार रुपैयाँमा मिलाउने खरदार पक्राउ !
२ लाख ५४ हजार कर ८७ हजार रुपैयाँमा मिलाउने खरदार पक्राउ !
मोर्चालाई मनाउन दुई नम्बर प्रदेशमा स्थानीय तह थप्ने सरकारको तयारी, एमालेको असहमति
मोर्चालाई मनाउन दुई नम्बर प्रदेशमा स्थानीय तह थप्ने सरकारको तयारी, एमालेको असहमति
फुल कन्ट्याक प्रेसिडेन्ट कराते कप ग्राण्ड च्याम्पियनमा रुपक नेपाली पुरुष र मञ्जु विक महिलातर्फ विजेता
फुल कन्ट्याक प्रेसिडेन्ट कराते कप ग्राण्ड च्याम्पियनमा रुपक नेपाली पुरुष र मञ्जु विक महिलातर्फ विजेता
मिस नेपाल-२०२४ को उपाधि आस्मा कुमारी केसीलाई
मिस नेपाल-२०२४ को उपाधि आस्मा कुमारी केसीलाई

तपाईंले छुटाउनुभयो कि?