इन्सपेक्टरसहित प्रहरीमाथि कार्यालयमै कुटपिट

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र २८, २०७७
|
|
३२ पटक हेरिएको
Shares
इन्सपेक्टरसहित प्रहरीमाथि कार्यालयमै कुटपिट

सारांश

  • प्रहरी निरिक्षक सहितका प्रहरीटोली कार्यालयमै कुटिएका छन् ।
  • कञ्चनपुरस्थित ईलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीमा रहेको प्रहरी कार्यालयमै प्रहरी कुटिएका हुन् ।
  • ‘तास खेलिरहेको अवस्थामा पुर्नवासका केही व्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको विषयमा वादविवाद भएपछि सोही क्रममा प्रहरीमाथि कुटपिट भएको हो।

प्रहरी निरिक्षक सहितका प्रहरीटोली कार्यालयमै कुटिएका छन् । कञ्चनपुरस्थित ईलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीमा रहेको प्रहरी कार्यालयमै प्रहरी कुटिएका हुन् । ‘तास खेलिरहेको अवस्थामा पुर्नवासका केही व्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको विषयमा वादविवाद भएपछि सोही क्रममा प्रहरीमाथि कुटपिट भएको हो। आक्रोशित स्थानीयले ईलाका प्रहरी कार्यालयमा ढुङ्गामुढा समेत गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?