उदयपुरमा ११ जनामा कोरोना संक्रमण पुष्टि , संक्रमितको संख्या ४२ पुग्यो

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख १०, २०७७
|
|
२२ पटक हेरिएको
Shares
उदयपुरमा ११ जनामा कोरोना संक्रमण पुष्टि , संक्रमितको संख्या ४२ पुग्यो

सारांश

  • काठमाडौं ।
  • नेपालमा मंगलबार मात्र ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
  • यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.

काठमाडौं । नेपालमा मंगलबार मात्र ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले डिसी नेपाललाई जानकारी दिए ।

मन्त्रालयका प्रवक्ता डा. देवकोटाका अनुसार कोसी अस्पतालबाट शंकास्पद नतिजा आएका ८ जनाको धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुनः परीक्षण गरिएको थियो । भने ३ जनाको काठमाडौंमा पुनः परिक्षण गरिएको थियो । उनीहरुमा पुनः परीक्षण गर्दा संक्रमण भएका पुष्टि भएको हो ।

उदयपुरमा मात्र कोरोनाको संक्रमण हुनेको संख्या २२ जना पुगेको छ । यस अघि उदयपुरको एक मस्जिदमारहेका स्लामिक धर्म गुरु सहित १२ जनामा कोरोनाको संक्रमण देखिएको थियो । सरकारले उनीहरुको ‘कन्

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?