एक लाख घुस सहित पक्राउ
सारांश
- काठमाडौ १६,मंसीर ।
- गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका प्रमुख डा.
- तारानाथ पौडेल लाई एक लाख रुपैयाँ घुस लिँदालिँदै रंगेहात पक्राउ गरेको छ।
काठमाडौ १६,मंसीर । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका प्रमुख डा. तारानाथ पौडेल लाई एक लाख रुपैयाँ घुस लिँदालिँदै रंगेहात पक्राउ गरेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आगोगको टोलीले स्वास्थ्य सेवा अन्तर्गत ११ औं तहमा कार्यरत डा तारानाथ पौडेललाई घुससहित पक्राउ गरेको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए।
उनलाई आइतबार साँझ ६ बजे पोखरा महानगरपालिका–१० बुद्धचोकबाट पक्राउ गरिएकाे अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले जनाएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया