उदयपुर मा कमान्ड को रूपमा सशस्त्र प्रहरी उपरीक्षक

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र २२, २०७५
|
|
१९ पटक हेरिएको
Shares
उदयपुर मा कमान्ड को रूपमा सशस्त्र प्रहरी उपरीक्षक

सारांश

  • उदयपुर २२, भदौ।
  • सशस्त्र प्रहरी बल नेपाल ५  नम्बर गण उदयपुरको प्रमुख का रुपमा  कमान्ड गर्ने  बिभागलेअब सशस्त्र प्रहरी उपरीक्षक को दरबन्दी खटाएको छ।
  • प्र.

उदयपुर २२, भदौ।सशस्त्र प्रहरी बल नेपाल ५  नम्बर गण उदयपुरको प्रमुख का रुपमा  कमान्ड गर्ने  बिभागलेअब सशस्त्र प्रहरी उपरीक्षक को दरबन्दी खटाएको छ।प्र.ना.उ.(डीएसपी)को कमाण्ड मा उदयपुर जिल्ला को बोक्से ब्यारेकमा अब प्र. उ.(एसपी)को मातहत मा रहने छ।

सशस्त्र प्रहरी बल नेपाल ५ नम्बर गण मा हालै मात्र प्रथम एसपी को रुपमा काम गर्न सशस्त्र प्रहरी उपरीक्षक जय बहादुर खड्का आउनु भएको हो कमान्ड सम्हाल्ने अवसरमा उहाँले सम्पुर्ण स प्र क लाई शुभकामना समेत दिनु भयको थियो,उहाले यस गण ले उदयपुर  जनता लाई राम्रो सुरक्षा दिने ,२४  सै घन्टा जनता को सेवा गर्ने आफु तत्पर रहेको समेत बताउनुभयो। 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?