सप्तरीबाट विप्लवका तीन कार्यकर्ता पक्राउ
सारांश
- लहान १२, चैत।
- सप्तरीमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका जिल्लास्तरका तीन नेता पक्राउ परेका छन् ।
- प्रहरीले कञ्चनरुप नगरपालिका ६ का ५२ वर्षीय नुन्नु राम, शम्भुनाथ नगरपालिका ६ का ४६ बर्षीय गणपति साह र छिन्नमस्ता गाउँपालिका १ का ४० बर्षीय तेजनारायण यादवलाई पक्राउ गरेको हो ।
लहान १२, चैत। सप्तरीमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका जिल्लास्तरका तीन नेता पक्राउ परेका छन् ।
प्रहरीले कञ्चनरुप नगरपालिका ६ का ५२ वर्षीय नुन्नु राम, शम्भुनाथ नगरपालिका ६ का ४६ बर्षीय गणपति साह र छिन्नमस्ता गाउँपालिका १ का ४० बर्षीय तेजनारायण यादवलाई पक्राउ गरेको हो ।उनीहरु तीनैजना विप्लव समूहका जिल्ला सदस्य हुन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया