भूकम्प प्रभावित साना उद्योगीलाई प्रविधि सहयोग

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ ७, २०७४
|
|
३२ पटक हेरिएको
Shares

सारांश

  • त्रिशूली (नुवाकोट), ७ असार ।
  • भूकम्पबाट प्रभावित साना उद्योगीलाई घरेलु तथा साना उद्योग विकास समितिले सहयोग गरेको छ ।
  • भूकम्पपछि साना उद्योगको पुनःस्थापना हुन नसकेका उद्योगको प्रविधिमा क्षति पुगेपछि साना उद्योगीलाई प्रविधिमा सहयोग गरिएको घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालयका प्रमुख विजयकुमार भट्टराईले बताउनुभयो ।

त्रिशूली (नुवाकोट), ७ असार । भूकम्पबाट प्रभावित साना उद्योगीलाई घरेलु तथा साना उद्योग विकास समितिले सहयोग गरेको छ ।

भूकम्पपछि साना उद्योगको पुनःस्थापना हुन नसकेका उद्योगको प्रविधिमा क्षति पुगेपछि साना उद्योगीलाई प्रविधिमा सहयोग गरिएको घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालयका प्रमुख विजयकुमार भट्टराईले बताउनुभयो ।

विदुरमा मङ्गलबार आयोजित उद्योगीसँगको अन्तक्र्रिया कार्यक्रममा जिल्लामा रहेका ४० साना उद्योगिलाई रु १५ हजार बराबरको प्रविधि हस्तान्तरण गरिएको हो । भूकम्प प्रभावित उद्योगीको समस्या समाधानका जिल्लामा रहेका सरोकारवाला निकायसँगको अन्तक्र्रिया कार्यक्रममा नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष ताराबहादुर कार्कीले साना उद्योगीलाई आवश्यक सहयोग गरी व्यावसायिक प्रवद्र्धनमा लाग्न घरेलु तथा साना उद्योग विकास समितिलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष सीताराम रिमालले ठूला व्यवसायीलाई भन्दा साना उद्योगीलाई सरकारले प्राथमिकतामा राखेर नीति निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमाले र माओवादीले बनाए ४ वटा मापदण्ड, के-के छन् ?
एमाले र माओवादीले बनाए ४ वटा मापदण्ड, के-के छन् ?
आँटामा पैसा हालेर बाँड्ने म होइनः आमिर खान
आँटामा पैसा हालेर बाँड्ने म होइनः आमिर खान
भैरहवाबाट नयाँदिल्ली उडान अनुमति कुर्दै नेपाल एयरलाइन्स
भैरहवाबाट नयाँदिल्ली उडान अनुमति कुर्दै नेपाल एयरलाइन्स
सत्यदेवीका अंग पतन भएको जस्तै कांग्रेस कुहिँदै गयो झर्दै गयो ;ओली
सत्यदेवीका अंग पतन भएको जस्तै कांग्रेस कुहिँदै गयो झर्दै गयो ;ओली
विद्यालयको खानेपानीमा विष ! विद्यालय बन्द
विद्यालयको खानेपानीमा विष ! विद्यालय बन्द
सत्ता गठबन्धनको बैठक बस्दै, स्थानीय निर्वाचनबारे निर्णय हुन सक्ने
सत्ता गठबन्धनको बैठक बस्दै, स्थानीय निर्वाचनबारे निर्णय हुन सक्ने
२ दशक संगीत क्षेत्रमा आफ्नो जीवन अर्पेका संगीतकार तथा गायक कमल सौरागको एकल साँझ भब्य रुपमा सम्पन्न हुदै
२ दशक संगीत क्षेत्रमा आफ्नो जीवन अर्पेका संगीतकार तथा गायक कमल सौरागको एकल साँझ भब्य रुपमा सम्पन्न हुदै
३३ किलो सुनकाण्डमा ३ सय अनुसन्धानको दायरामा, केही राजनीतिक दलका नेताहरु पनि
३३ किलो सुनकाण्डमा ३ सय अनुसन्धानको दायरामा, केही राजनीतिक दलका नेताहरु पनि
संसदीय समितिका सभापति चयन गर्न सभामुखबाट दलका नेतालाई ध्यानाकर्षण
संसदीय समितिका सभापति चयन गर्न सभामुखबाट दलका नेतालाई ध्यानाकर्षण
प्रविधिमैत्री सेवा प्रवाहका लागि अभिमुखीकरण
प्रविधिमैत्री सेवा प्रवाहका लागि अभिमुखीकरण

तपाईंले छुटाउनुभयो कि?