एकाविहानै भूकम्पको धक्का महशुस

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र ७, २०७६
|
|
२४ पटक हेरिएको
Shares
एकाविहानै भूकम्पको धक्का महशुस

सारांश

  • काठमाडौं, चैत ७ ।
  • काठमाडौंमा शुक्रबार विहान विहानै भूकम्पको धक्का महशुस गरिएको छ ।
  • चीनको तिब्बत केन्द्रविन्दु भएर गएको ६।

काठमाडौं, चैत ७ । काठमाडौंमा शुक्रबार विहान विहानै भूकम्पको धक्का महशुस गरिएको छ ।

चीनको तिब्बत केन्द्रविन्दु भएर गएको ६।२ म्याग्निच्युडको भूकम्प धक्का उपत्यकासहित आसपासका जिल्लामा सकेत गरिएको छ । विहान ७ः१९ भुकम्पको कम्पन्न महशुस गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?