सरकारले प्रदेश प्रमुख तथा अस्थायी केन्द्र तोक्यो, कहाँ–कहाँ पर्यो ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ ३, २०७४
|
|
१९ पटक हेरिएको
Shares
सरकारले प्रदेश प्रमुख तथा अस्थायी केन्द्र तोक्यो, कहाँ–कहाँ पर्यो ?

सारांश

  • काठमाडौं, माघ ३ ।
  • सरकारले प्रदेशको अस्थायी मुकाम र प्रदेश प्रमुख तोकेको छ ।
  • प्रधानमन्त्रीको सरकारी कार्यालय बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

काठमाडौं, माघ ३ । सरकारले प्रदेशको अस्थायी मुकाम र प्रदेश प्रमुख तोकेको छ । प्रधानमन्त्रीको सरकारी कार्यालय बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले प्रदेश नम्बर १ को केन्द्र विराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा, ५ को रुपन्देही, ६ को सुर्खेत र ७ को धनगढी तोकेको छ ।

प्रदेश प्रमुखहरू

१ डा. गोविन्द सुब्बा-विराटनगर

२. रत्नेश्वरलाल कायस्थ- जनकपुर

३. अनुराधा कोइराला- हेटौंडा

४. बाबुराम कुँवर-पोखरा

५. उमाकान्त झा-रूपन्देही

६. दुर्गाप्रसाल खनाल-सुर्खेत

७. मोहनराज मल्ल-धनगढी

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Shambhu Shah

    खाते नेताहरुले केहिकुराकाे वास्ता नगरि बवडर नजिक राख्दै छन् तेसाे भय जता राखेपनि हुने हाे भने नेपाल गन्ज काे काेहाेल पुर राख्दा हुन्छ

    Comment Author

    Ramesh Wagle

    कतिन्जललाई हाे, प्रदेश प्रमुख एक महिनालाई?

    Comment Author

    जसमो दिन मंसुर

    परदेश नः 2 को राजधानी बिरगंज हुनु पर्छ नेपाल सरकार संघ जोरदार माग गंदे छु देउपा राजीनामा देऊ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?