‘आणविक अस्त्र नष्ट गर !’ भन्दै यी देशका राजदूतावास अगाडि विरोध प्रदर्शन

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर २५, २०७७
|
|
३४ पटक हेरिएको
Shares
‘आणविक अस्त्र नष्ट गर !’ भन्दै यी देशका राजदूतावास अगाडि विरोध प्रदर्शन

सारांश

  • युद्ध र आणविक अस्त्रको विरोधमा नेपालस्थित आणविक अस्त्र सम्पन्न मुलुकहरुको राजदूतावास अगाडि मानवअधिकारवादीले धर्ना दिएका छन् ।
  • विश्व मानवअधिकार दिवसमा आणविक अस्त्र नष्ट गरी सभ्यताको रक्षा गर्न माग गरिएको ब्यानर समेत राखेर धर्ना दिइएको हो ।
  • आणविक अस्त्रले सम्पन्न अमेरिका, चीन, रुस, भारत, रुस, बेलायतसहित देशका राजदूतावास अघि मानवअधिकारवादीले धर्ना दिएका हुन् ।

युद्ध र आणविक अस्त्रको विरोधमा नेपालस्थित आणविक अस्त्र सम्पन्न मुलुकहरुको राजदूतावास अगाडि मानवअधिकारवादीले धर्ना दिएका छन् । विश्व मानवअधिकार दिवसमा आणविक अस्त्र नष्ट गरी सभ्यताको रक्षा गर्न माग गरिएको ब्यानर समेत राखेर धर्ना दिइएको हो ।

आणविक अस्त्रले सम्पन्न अमेरिका, चीन, रुस, भारत, रुस, बेलायतसहित देशका राजदूतावास अघि मानवअधिकारवादीले धर्ना दिएका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्वाचनपिच्छे गाडी खरिद गर्दै आएको आयोगले यसपटक निर्वाचन आयुक्तलाई १५ करोडका गाडी…
निर्वाचनपिच्छे गाडी खरिद गर्दै आएको आयोगले यसपटक निर्वाचन आयुक्तलाई १५ करोडका गाडी…
दोलखामा गोली चलाइँदा काँग्रेस कार्यकर्ता नकुल भुजेलको मृत्यु !
दोलखामा गोली चलाइँदा काँग्रेस कार्यकर्ता नकुल भुजेलको मृत्यु !
विज्ञानतर्फ चार वर्षे बीएस्सी दोस्रो वर्षको परीक्षाफल प्रकाशित
विज्ञानतर्फ चार वर्षे बीएस्सी दोस्रो वर्षको परीक्षाफल प्रकाशित
कोरोनाको कहर : काठमाडौंमा मास्क प्रयोग गर्नेको संख्या बढ्यो
कोरोनाको कहर : काठमाडौंमा मास्क प्रयोग गर्नेको संख्या बढ्यो
जब छोराको मृत्युको खबर सुने ‘प्रचण्ड थुचुक्कै भुइँमा बसे…’
जब छोराको मृत्युको खबर सुने ‘प्रचण्ड थुचुक्कै भुइँमा बसे…’
राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई तीव्रता दिन गृहमन्त्रीको निर्देशन
राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई तीव्रता दिन गृहमन्त्रीको निर्देशन
प्रदेश १ को नाम के राख्ने ? स्थानीयले प्रस्ताव राख्न थाले
प्रदेश १ को नाम के राख्ने ? स्थानीयले प्रस्ताव राख्न थाले
डिजिटल प्रविधिले बदल्दै स्वास्थ्य सेवा: नागरिक एपमा थपियो जीवनरक्षक ‘रक्त सूचना’ पोर्टल
डिजिटल प्रविधिले बदल्दै स्वास्थ्य सेवा: नागरिक एपमा थपियो जीवनरक्षक ‘रक्त सूचना’ पोर्टल
निर्मला पन्त बलात्कार काण्ड: सात जना प्रहरी निलम्बित !
चितवनमा स्क्रब टाइफसबाट थप एकजनाको मृत्यु ।
चितवनमा स्क्रब टाइफसबाट थप एकजनाको मृत्यु ।