एनआरएनए कार्यकारी अध्यक्षमा रविना थापा

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन १६, २०७९
|
|
२६ पटक हेरिएको
Shares
एनआरएनए कार्यकारी अध्यक्षमा रविना थापा

सारांश

  • लन्डन ।
  • गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यकारी अध्यक्षको भूमिकामा रविना थापा आएकी छन् ।
  • संघको गत मार्च महिनामा सम्पन्न १० औं महाधिवेशनको म्यान्डेट अनुरूप थापाले आइतबार देखि संघको कार्यकारी अध्यक्ष समालेकी हुन् ।

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यकारी अध्यक्षको भूमिकामा रविना थापा आएकी छन् । संघको गत मार्च महिनामा सम्पन्न १० औं महाधिवेशनको म्यान्डेट अनुरूप थापाले आइतबार देखि संघको कार्यकारी अध्यक्ष समालेकी हुन् ।

सो महाधिवेशनले बहुपदीय प्रणालीअनुरूप पहिलो ६ महिनाको कार्यकारी भूमिका कुल आचार्यलाई दिएको थियो । संघको शनिबार भर्चुअल माध्यमबाट सम्पन्न पदाधिकारी बैठक बोल्दै आचार्यले महाधिवेशनको म्यान्डेट अनुरूप आफूले थापालाई कार्यकारी पद हस्तान्तरण गरेको जानकारी दिएका थिए ।

बैठकमा बोल्दै कार्यकारी अध्यक्ष थापाले पछिल्लो ६ महिनामा आचार्यले संघको लागि गरेको योगदानको प्रशंसा गरेकी थिइन् । आचार्य अब सङ्घभित्र सेरोमोनियल अध्यक्षको रुपमा कायम रहने छन् भने ६ महिना पछि अर्का अध्यक्ष डा। बद्री केसीले कार्यकारी भूमिका निर्वाह गर्दै संघको अर्को वर्षको अक्टोबरमा हुने ११ औं महाधिवेशनमा औपचारिक रुपमा नेतृत्व हस्तान्तरण गर्ने छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बृद्धाश्रम बन्यो पैसा कमाउने थलो
बृद्धाश्रम बन्यो पैसा कमाउने थलो
हत्या भएको दश वर्ष पछी हत्यामा दोशिलाई जन्म कैदको फैसाला
हत्या भएको दश वर्ष पछी हत्यामा दोशिलाई जन्म कैदको फैसाला
ओलीलाई भेट्न पुगे कमल थापा, विपक्षीको बैठकमा चलिरहँदा
ओलीलाई भेट्न पुगे कमल थापा, विपक्षीको बैठकमा चलिरहँदा
क्यालिब्रेसन फ्लाइटको असरः अन्य उडान भद्रगोल, कतार एयरले लगायो आकाशमै १७ फन्का
क्यालिब्रेसन फ्लाइटको असरः अन्य उडान भद्रगोल, कतार एयरले लगायो आकाशमै १७ फन्का
११९ स्थानीय तहमा बैंक जान नसक्दा के हुन्छ !
११९ स्थानीय तहमा बैंक जान नसक्दा के हुन्छ !
पुरातात्विक स्थलको संरक्षणमा लाग्छु – प्रदेश उम्मेद्वार वसन्त मानन्धर
पुरातात्विक स्थलको संरक्षणमा लाग्छु – प्रदेश उम्मेद्वार वसन्त मानन्धर
भारतको मणिपुरबाट उद्दार गरिएका १७९ जनालाई नेपाल फर्काइयो
भारतको मणिपुरबाट उद्दार गरिएका १७९ जनालाई नेपाल फर्काइयो
बेलिबृज जडानपछि गाईघाट दिक्तेल यातायात सञ्चालन
बेलिबृज जडानपछि गाईघाट दिक्तेल यातायात सञ्चालन
पत्रकारकाे फेक अाइडि बनाएर अस्पताललाइ हप्ताकाे पाँचहजार मागेपछि…
पत्रकारकाे फेक अाइडि बनाएर अस्पताललाइ हप्ताकाे पाँचहजार मागेपछि…
दोस्रो चरणको चुनाव आज, प्रत्यक्षतर्फ ४ हजार बढी उम्मेदवार प्रतिस्पर्धामा
दोस्रो चरणको चुनाव आज, प्रत्यक्षतर्फ ४ हजार बढी उम्मेदवार प्रतिस्पर्धामा

तपाईंले छुटाउनुभयो कि?