अवरुद्ध विद्युत् सेवा सञ्चालन

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर २, २०७६
|
|
४५ पटक हेरिएको
Shares
अवरुद्ध विद्युत् सेवा सञ्चालन

सारांश

  • अवरुद्ध भएको विद्युत् सेवा आइतबार बिहानदेखि सञ्चालन भएको छ ।
  • दार्चुलामा रहेको चमेलिया जलविद्युत्ले डोटीको बुडरमा तीनवटा विद्युत् टावर मर्मत गर्न थालेकाले यहाँका सातवटा पहाडी जिल्ला डडेल्धुरा, अछाम, बैतडी, दार्चुला, बझाङ, बाजुरा र डोटीमा विद्युत् सेवा अवरुद्ध भएको थियो ।
  • अवरुद्ध भएको विद्युत् सेवा आजदेखि सञ्चालन भएको हो ।

अवरुद्ध भएको विद्युत् सेवा आइतबार बिहानदेखि सञ्चालन भएको छ । दार्चुलामा रहेको चमेलिया जलविद्युत्ले डोटीको बुडरमा तीनवटा विद्युत् टावर मर्मत गर्न थालेकाले यहाँका सातवटा पहाडी जिल्ला डडेल्धुरा, अछाम, बैतडी, दार्चुला, बझाङ, बाजुरा र डोटीमा विद्युत् सेवा अवरुद्ध भएको थियो । अवरुद्ध भएको विद्युत् सेवा आजदेखि सञ्चालन भएको हो ।

विद्युत् सेवा अवरुद्ध हुँदा सुदूरपश्चिमका सात पहाडी जिल्लाका स्थानीय रेडियो तथा पत्रपत्रिकाहरु बन्द भएका थिए । विद्युत् सेवा सञ्चालनसँगै सम्पूर्ण सञ्चारमाध्यम सञ्चालन भएको त्रिवेणी एफएम डोटीका स्टेशन मेनेजर कर्ण चन्दले बताउनुभयो । उहाँले भन्नुभयो, “विद्युत् नहुँदा सम्पूर्ण सञ्चारमाध्यम बन्द थिए, अहिले विद्युत् सुचारु भएपछि सबै सञ्चानलमा आएका छन् ।”
–––

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Market price hike on eve of festivals rile NA members
Market price hike on eve of festivals rile NA members
यी हुन् बेलामा काम नसक्ने ठेकेदार
यी हुन् बेलामा काम नसक्ने ठेकेदार
बूढीगण्डकी जलविद्युत् आयोजना स् मुआब्जा तोक्न नसके क्षतिपूर्तिसहित जग्गा फुकुवा गर्न माग
बूढीगण्डकी जलविद्युत् आयोजना स् मुआब्जा तोक्न नसके क्षतिपूर्तिसहित जग्गा फुकुवा गर्न माग
उल्टो मोटरसाइकल चलाउने चित्रकुमारले पाए यस्तो उपहार
उल्टो मोटरसाइकल चलाउने चित्रकुमारले पाए यस्तो उपहार
निर्मला हत्याकाण्ड सयजना भन्दा बढीसँग सोधपुछ, अझै पत्ता लागेन
सपथ लिएर फेरि कारागार फर्किए रेशम चौधरी
सपथ लिएर फेरि कारागार फर्किए रेशम चौधरी
चोरले यस्तो चिज चोर्यो ,चोरलाई लाजै मर्नु भो ,चोरि हुनेलाई दुख लागेन् उल्टै मजा अायो;
चोरले यस्तो चिज चोर्यो ,चोरलाई लाजै मर्नु भो ,चोरि हुनेलाई दुख लागेन् उल्टै मजा अायो;
प्रादेशिक राजधानी दाङ हुनुपर्ने आन्दोलनमा वन महासङ्घ पनि मिसियो
प्रादेशिक राजधानी दाङ हुनुपर्ने आन्दोलनमा वन महासङ्घ पनि मिसियो
एनआरएनए जापानका उम्मेदवारहरुले धाँधली भएको भन्दै नयाँ निर्वाचनको मिति तोक्न माग (विज्ञप्तिसहित )
एनआरएनए जापानका उम्मेदवारहरुले धाँधली भएको भन्दै नयाँ निर्वाचनको मिति तोक्न माग (विज्ञप्तिसहित )
नेपाली विद्यार्थीको रोजाईमा भारतको ओम स्टर्लिङ ग्लोबल विश्वविद्यालय, विशेष छात्रावृत्ति दिने चान्सलरको घोषणा
नेपाली विद्यार्थीको रोजाईमा भारतको ओम स्टर्लिङ ग्लोबल विश्वविद्यालय, विशेष छात्रावृत्ति दिने चान्सलरको घोषणा