एमालेले आयोगमा दल दर्ताको निवेदन दिने
सारांश
- काठमाडौं, ९ भदौ ।
- प्रदेश र संसदको निर्वाचन प्रयोजनका लागि एमालेले दल दर्ताको निवेदन दिने भएको छ ।
- कार्यबाहक अध्यक्ष बामदेव गौतमको नेतृत्वमा दिउँदो ३ बजे दल दर्ताको निवेदन दिने एमालेले जनाएको छ ।
काठमाडौं, ९ भदौ । प्रदेश र संसदको निर्वाचन प्रयोजनका लागि एमालेले दल दर्ताको निवेदन दिने भएको छ ।
कार्यबाहक अध्यक्ष बामदेव गौतमको नेतृत्वमा दिउँदो ३ बजे दल दर्ताको निवेदन दिने एमालेले जनाएको छ ।
आयोगले दल दर्ताका लागि दलहरूसँग निवेदन माग गरेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया