ऐतिहासिक गढी र किल्लालाई पर्यटकीय गन्तव्य बनाइने

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ १५, २०७६
|
|
२६ पटक हेरिएको
Shares
ऐतिहासिक गढी र किल्लालाई पर्यटकीय गन्तव्य बनाइने

सारांश

  • काठमाडौं।
  • सरकारले नेपाल एकीकरणको क्रममा प्रयोग भएका ऐतिहासिक गढी तथा किल्लालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने लक्ष्य राखेको छ।
  • सङ्घीय संसद्को आजको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले ऐतिहासिक गढी तथा किल्लालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने नीति लिइएको जानकारी दिए।

काठमाडौं। सरकारले नेपाल एकीकरणको क्रममा प्रयोग भएका ऐतिहासिक गढी तथा किल्लालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने लक्ष्य राखेको छ।

सङ्घीय संसद्को आजको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले ऐतिहासिक गढी तथा किल्लालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने नीति लिइएको जानकारी दिए। उनले त्यस्ता गढी र किल्लालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्दा त्यसले दिगो पर्यटन विकास हुने उल्लेख गरे। यस्तै ‘माइस’ पर्यटनलाई विस्तार गर्न प्रमुख पर्यटकीय गन्तव्यमा सभाहल तथा अन्य भौतिक पूर्वाधारको विकासलाई जोड दिने सरकारको लक्ष्य रहेको छ।

यस्तै हिमालयन हरित पदमार्गलाई अगाडि बढाउने लक्ष्य राखिएको छ भने रारा क्षेत्रलाई विशेष पर्यटन क्षेत्रको रुपमा विकास गर्ने राखिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उपप्रधानन्त्री लामिछानेको नागरिकता विवादमा आज सुनुवाइ हुँदै
उपप्रधानन्त्री लामिछानेको नागरिकता विवादमा आज सुनुवाइ हुँदै
जुम्लाबासीकाे पीडा: १० चक्की खानुपर्नेमा २ चक्की औषधि खान्छन् बिरामी
जुम्लाबासीकाे पीडा: १० चक्की खानुपर्नेमा २ चक्की औषधि खान्छन् बिरामी
एसइईको नतिजा बिहीबार सार्वजनिक गर्ने निर्णय
एसइईको नतिजा बिहीबार सार्वजनिक गर्ने निर्णय
मनाङमा एमाले ले आफ्ना प्रत्यक्षतर्फका उम्मेदवारको टुंगो लगाएकोछ
मनाङमा एमाले ले आफ्ना प्रत्यक्षतर्फका उम्मेदवारको टुंगो लगाएकोछ
चीनमा कोरोनाको संक्रमण घट्दै, सोमबार ९८ जनाको मृत्यु, ७४ हजार बढी संक्रमित
चीनमा कोरोनाको संक्रमण घट्दै, सोमबार ९८ जनाको मृत्यु, ७४ हजार बढी संक्रमित
युरोपबाट अमेरिका यात्रा रोक्ने ट्रम्पको घोषणा
युरोपबाट अमेरिका यात्रा रोक्ने ट्रम्पको घोषणा
राष्ट्रिय परिचयपत्रले नागरिकको पहिचान र परिचय खुल्नेछ : मुख्यमन्त्री राई
राष्ट्रिय परिचयपत्रले नागरिकको पहिचान र परिचय खुल्नेछ : मुख्यमन्त्री राई
कर्णाली–रारा पर्यटन वर्षको तयारी अन्तिम चरणमा
कर्णाली–रारा पर्यटन वर्षको तयारी अन्तिम चरणमा
नीति तथा कार्यक्रममाथि ९१ बुँदामा संशोधन प्रस्ताव
नीति तथा कार्यक्रममाथि ९१ बुँदामा संशोधन प्रस्ताव
भक्तपुरको इन्द्रायणी मन्दिरबाट कसले चोर्यो सयौ वर्ष पुराना सामग्री ?
भक्तपुरको इन्द्रायणी मन्दिरबाट कसले चोर्यो सयौ वर्ष पुराना सामग्री ?

तपाईंले छुटाउनुभयो कि?