काठमाडौँमा ४ जनामा देखियो कोरोना संक्रमण

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ २०, २०७७
|
|
३९ पटक हेरिएको
Shares
काठमाडौँमा ४ जनामा देखियो कोरोना संक्रमण

सारांश

  • काठमाडौंमा थप चार जनामा कोरोनाको संक्रमण देखिएको छ ।
  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज अपरान्ह चार बजे गरेको अपडेटअनुसार आज देशैभरि थप २ सय ८८ जनामा कोरोनाको संक्रमण देखिएको छ ।
  • तीमध्ये चार जना काठमाडौंका संक्रमित हुन् ।

काठमाडौंमा थप चार जनामा कोरोनाको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज अपरान्ह चार बजे गरेको अपडेटअनुसार आज देशैभरि थप २ सय ८८ जनामा कोरोनाको संक्रमण देखिएको छ । तीमध्ये चार जना काठमाडौंका संक्रमित हुन् । काठमाडौंमा आज थपिएका चार संक्रमितमध्ये तीन जना महिला र एक जना पुरुष छन् । आज थपिएका काठमाडौंका चारै जना संक्रमित काठमाडौं मेडिकल कलेजका स्वास्थ्यकर्मी हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डिएसपी मल्लको अर्को एक्सन : मानव बेचबिखनमा संलग्न बुर्जा पक्राउ
डिएसपी मल्लको अर्को एक्सन : मानव बेचबिखनमा संलग्न बुर्जा पक्राउ
कात्तिक १७ गते आइतबारको राशिफल यस्तो छ
लागुऔषध सहित एक भारतीय नागरिक पक्राउ
लागुऔषध सहित एक भारतीय नागरिक पक्राउ
नेपालमा लगानी गर्न विदेशी उद्यमीलाई उपराष्ट्रपति पुनको आह्वान…
नेपालमा लगानी गर्न विदेशी उद्यमीलाई उपराष्ट्रपति पुनको आह्वान…
आइजीपी खनालसहित २३ उच्च प्रहरी अधिकृत डेढ महिनापछि घर जाँदै (सूचीसहित)
आइजीपी खनालसहित २३ उच्च प्रहरी अधिकृत डेढ महिनापछि घर जाँदै (सूचीसहित)
​प्रधानमन्त्रीज्यू, के लेखेको यस्तो ?
​प्रधानमन्त्रीज्यू, के लेखेको यस्तो ?
प्रमुख निर्वाचन आयुक्त यादबले भोट हालेनन्
प्रमुख निर्वाचन आयुक्त यादबले भोट हालेनन्
म १६ वर्षीया किशोरी हुँ, यौन सम्पर्क गर्दा योनिबाट ग्याँस निस्किएजस्तो आवाज आउँछ, यस्तो के भएको हो ?
म १६ वर्षीया किशोरी हुँ, यौन सम्पर्क गर्दा योनिबाट ग्याँस निस्किएजस्तो आवाज आउँछ, यस्तो के भएको हो ?
नशालु पदार्थ खुवाई लुट
नशालु पदार्थ खुवाई लुट
कार्यक्रम सेटमा बिग्रियो कपिलको स्वास्थ्य, सुटिङ रोकेर हतारिँदै पुर्याउनुपर्यो अस्पताल
कार्यक्रम सेटमा बिग्रियो कपिलको स्वास्थ्य, सुटिङ रोकेर हतारिँदै पुर्याउनुपर्यो अस्पताल