काठमाडौँ उपत्यकामा थप ६१८ जनामा कोरोना पुष्टि
सारांश
- पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ६१८ जना कोरोना भाइरस पुष्टि भएको छ ।
- स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.
- जागेश्वर गौतमका अनुसार काठमाडौँमा ५०७, भक्तपुरमा ५० र ललितपुरमा ६१ गरी ६१८ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ६१८ जना कोरोना भाइरस पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा ५०७, भक्तपुरमा ५० र ललितपुरमा ६१ गरी ६१८ जनामा संक्रमण पुष्टि भएको हो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया