मनोरञ्जनका क्षेत्रमा काम गर्ने महिलालाई पाठेघरको समस्या

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र १४, २०७४
|
|
२१ पटक हेरिएको
Shares
मनोरञ्जनका क्षेत्रमा काम गर्ने महिलालाई पाठेघरको समस्या

सारांश

  • काठमाडौँ, १४ चैत ,  मनोरञ्जनका क्षेत्रमा काम गर्ने अधिकांश महिलालाई पाठेघरको समस्या देखिने गरेको छ ।
  • चेतना अभिवृद्धि केन्द्र (क्याप नेपाल) ले तीन दिनसम्म नयाँ बसपार्क क्षेत्रका डान्स, रेन्टुराँ, होटलमा काम गर्ने ४२ महिलाको स्वास्थ्य परीक्षण गर्दा २२ जनामा पाठेघरको समस्या देखिएको हो ।
  • स्वास्थ्य जाँचमा खटिनुभएका थापाथली प्रसूतिगृहका नर्स मोनिका गहतराले मनोरञ्जनका क्षेत्रका महिलालाई मानसिक तनाव, महिनावारी गढबढी, योनीबाट सेतोपानी जाने, पिसाब पोल्नेलगायतका समस्या देखिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गिरिजाको योगदान कांग्रेसले बिर्सदैं गएको स्विकार
गिरिजाको योगदान कांग्रेसले बिर्सदैं गएको स्विकार
पेस्तोल र गोलीसहित तीन जना पक्राउ- निर्माण व्यवसायी हत्याप्रकरण
पेस्तोल र गोलीसहित तीन जना पक्राउ- निर्माण व्यवसायी हत्याप्रकरण
गुणस्तरीय खाद्यान्न उपलव्ध गराउने उद्देश्यसहित वर्ष दिन भित्रै काठमाडौँमा नेचर सुपरमार्केटको १० शाखा खुल्ने
गुणस्तरीय खाद्यान्न उपलव्ध गराउने उद्देश्यसहित वर्ष दिन भित्रै काठमाडौँमा नेचर सुपरमार्केटको १० शाखा खुल्ने
यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
पहिचान भए कम गर्न सकिन्छ मानसिक समस्या
पहिचान भए कम गर्न सकिन्छ मानसिक समस्या
प्रदेशस्तरीय पुलिस स्कुल चितवनमा
मात्रिका यादवको प्रश्न : हामीलाई यस्तो मोजमस्ती छ, कसले पार्टी फुटाउँछ ?
मात्रिका यादवको प्रश्न : हामीलाई यस्तो मोजमस्ती छ, कसले पार्टी फुटाउँछ ?
सभामुखले कांग्रेसलाई प्रश्न गर्न दिने, संसद अवरोध नहुने
सभामुखले कांग्रेसलाई प्रश्न गर्न दिने, संसद अवरोध नहुने
कानपुरमा आठ प्रहरी मारिएपछि नयाँ डिआईजी पठाइए, ६८ प्रहरी निलम्वित
कानपुरमा आठ प्रहरी मारिएपछि नयाँ डिआईजी पठाइए, ६८ प्रहरी निलम्वित
शनिवार ८ हजारभन्दा बढि संक्रमित थपिए
शनिवार ८ हजारभन्दा बढि संक्रमित थपिए

तपाईंले छुटाउनुभयो कि?