काठमाडौंको धर्मस्थलीमा बर्ड फ्लु संक्रमण भेटियो
सारांश
- काठमाडौँ, १२ जेठ – चितवनमा देखिएको बर्डफ्लु संक्रमण काठमाडौंको धर्मस्थलीमा पनि भेटिएको छ ।
- काठमाडौंको तारकेश्वर धर्मस्थलीको एक खोरमा पालिएका हाँस र कुखुरामा बर्डफ्लु देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले बताएको छ ।
- रोग नियन्त्रण महाशाखा टेकुका अनुसार धर्मस्थलीमा सानो खोरमा पालिएका हाँस र कुखुरामा बर्डफ्लु भेटिएको पुष्टि भएको हो ।
काठमाडौँ, १२ जेठ – चितवनमा देखिएको बर्डफ्लु संक्रमण काठमाडौंको धर्मस्थलीमा पनि भेटिएको छ । काठमाडौंको तारकेश्वर धर्मस्थलीको एक खोरमा पालिएका हाँस र कुखुरामा बर्डफ्लु देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले बताएको छ ।
रोग नियन्त्रण महाशाखा टेकुका अनुसार धर्मस्थलीमा सानो खोरमा पालिएका हाँस र कुखुरामा बर्डफ्लु भेटिएको पुष्टि भएको हो । हिरा तामाङले पालेका सबै हाँस कुखुरा मारिएका छन् ।
बर्ड फ्लु भेटिएपछि शुक्रबार चिकित्सकसहितको टोली प्रभावित क्षेत्रमा खटाइएको थियो ।
महाशाखाका निर्देशक डा. केदारप्रसाद सेन्चुरीका अनुसार बर्डफ्लु देखिएपछि सरकारले उच्च सतर्कता अपनाएको छ । तार्केश्वरबाहेक अन्य ठाउँमा अहिलेसम्म बर्डफ्लु देखिएको छैन ।
तर, संक्रमण बढ्न सक्ने देखिएकाले उच्च सतर्कता अपनाएको जनाइएको छ ।
Justin Biral
? ∂ιмαg мє ααтα нυ ∂ιℓ мє иαнι ? Shikhar News <3 gσσ∂ мσяиιиg ?
? ∂αу ⌚ Saturday ?
? ∂αтє ⌚ 26 /05/2018 ?
? тιмє ⌚ 8:01 AM ?
??? CH BOT ? SURAJ-KING,TK ???