काठमाडौंमा बालेन साहको अग्रता

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख ३१, २०७९
|
|
३० पटक हेरिएको
Shares
काठमाडौंमा बालेन साहको अग्रता

सारांश

  • काठमाडौं ।
  • काठमाडौं महानगरपालिकामा बालेन साहले प्रारम्भिक अग्रता लिएका छन् ।
  • प्रारम्भिक गणनामा समग्रमा बालेन साहले १५ मत ल्याउँदा सिर्जना सिंहले ९ मत ल्याएर पछ्याइरहेकी छन् ।

काठमाडौं । काठमाडौं महानगरपालिकामा बालेन साहले प्रारम्भिक अग्रता लिएका छन् । प्रारम्भिक गणनामा समग्रमा बालेन साहले १५ मत ल्याउँदा सिर्जना सिंहले ९ मत ल्याएर पछ्याइरहेकी छन् ।

वडा नम्बर १ र ३२ को मतगणना सुरु भएको हो । स्रोतका अनुसार वडा नम्बर १ मा कांग्रेसकी सिर्जना सिंहले ८ भोट ल्याउँदा बालेन शाहले ७ भोट ल्याएर उनलाई पछ्याएका छन् । वडा नम्बर ३२ मा भने बालेनले ८ भोट ल्याउँदा कांग्रेस र एमालेलाई १-१ भोट मात्रै खसेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?