मेघा लुब्रिकेन्टसले कम्बोडिया र थाइल्याणको ७ दिने भ्रमण गराउने !
सारांश
- काठमाडाै, १६ जेठ ।
- मेघा लुब्रिकेन्टसद्वारा सात डिलरलार्इ कम्बोडिया र थाइल्याणको ७ दिने भ्रमण काठमाडौं, १६ जेठ।
- मेघा लुब्रिकेन्टसले यस बर्षका उत्कृष्ट बिक्रेतालार्इ जेठ १६ गतेदेखि २३ गतेसम्म कम्बोडिया र थाइल्याण भ्रमण गराउन लागेको छ ।
काठमाडाै, १६ जेठ । मेघा लुब्रिकेन्टसद्वारा सात डिलरलार्इ कम्बोडिया र थाइल्याणको ७ दिने भ्रमण
काठमाडौं, १६ जेठ। मेघा लुब्रिकेन्टसले यस बर्षका उत्कृष्ट बिक्रेतालार्इ जेठ १६ गतेदेखि २३ गतेसम्म कम्बोडिया र थाइल्याण भ्रमण गराउन लागेको छ ।
आफ्नो उत्पादन उत्कृष्ट बिक्री गर्ने डिलरहरुलार्इ हरेक बर्ष विदेश भ्रमण गराउँदै आएको मेघा लुब्रिकेन्टसले यस बर्ष सात जना उत्कृष्ट डिलरहरुलार्इ भर्मणमा लिन लागेकाे हाे ।
आफ्ना उत्कृष्ट डिलरहरुलार्इ विभिन्न देशको लुब्रिकेन्टस उद्योग अवलोकन गराउने क्रममा अघिल्लो बर्ष इन्डोनेसियाको भ्रमण गराएको र यो क्रम हरेक बर्ष गरिने मेघा लुब्रिकेन्टस प्रा लिका प्रबन्ध निर्देशक तथा नाडाका उपाध्यक्ष कृष्णप्रसाद दुलालले बताए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया