प्रदेश ७ को दोस्रो तहको परिणाम आउँदा कांग्रेस-एमाले बराबर कुन पार्टि बन्ला पहिलो?३ स्थानको नतिजा अाउन बाँकि

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ २२, २०७४
|
|
३६ पटक हेरिएको
Shares
प्रदेश ७ को दोस्रो  तहको परिणाम आउँदा कांग्रेस-एमाले बराबर कुन पार्टि बन्ला पहिलो?३ स्थानको नतिजा अाउन बाँकि

सारांश

  • ८५ स्थानीय तहमध्ये घोषणा भइसकेका ८५ तहमध्ये नेपाली कांग्रेस र नेकपा एमाले ३७/३७ स्थानमा विजयी भएका छन्                                                                                                                                                                                                                                                                                                                                                     प्रदेश नम्बर सातका ८८ स्थानीय तहमध्ये ८५ स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।
  • सार्वजनिक मतपरिणाम अनुसार नेपाली कांग्रेस र नेकपा एमालेले बराबर स्थानीय तह जितेका छन् ।
  • ८५ स्थानीय तहमध्ये घोषणा भइसकेका ८५ तहमध्ये नेपाली कांग्रेस र नेकपा एमाले ३७/३७ स्थानमा विजयी भएका छन् ।

८५ स्थानीय तहमध्ये घोषणा भइसकेका ८५ तहमध्ये नेपाली कांग्रेस र नेकपा एमाले ३७/३७ स्थानमा विजयी भएका छन्                                                                                                                                                                                                                                                                                                                                                     प्रदेश नम्बर सातका ८८ स्थानीय तहमध्ये ८५ स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।सार्वजनिक मतपरिणाम अनुसार नेपाली कांग्रेस र नेकपा एमालेले बराबर स्थानीय तह जितेका छन् । ८५ स्थानीय तहमध्ये घोषणा भइसकेका ८५ तहमध्ये नेपाली कांग्रेस र नेकपा एमाले ३७/३७ स्थानमा विजयी भएका छन् । माओवादी केन्द्रले १० स्थानीय तह जितेको छ भने एक स्थानमा नेपाल लोकतान्त्रिक फोरम विजयी भएको छ ।

प्रदेश नम्बर ७ का ८८ स्थानीय तहमध्ये ३ स्थानीय तहको अन्तिम नतिजा आउन बाँकी छ । यसअघि दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेस सुदूरपश्चिममा पहिलो दल बनेको थियो ।

प्रदेश नम्बर सातमा कांग्रेस र एमालेमध्ये कुन पहिलो दल भन्ने छिनोफानो ३ स्थानीय तहको मतपरिणाम घोषणा भएपछि मात्रै थाहा हुनेछ ।

मतगणना भइरहेका ३ स्थानीय तहमध्ये कैलालीको धनगढी उपमहानगरपालिका र कञ्चनपुरको भीमदत्त नगरपालिकामा कांग्रेस तथा पुनर्वास नगरपालिकामा एमालेको अग्रता छ ।

(saraogihospital.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज माओवादी सरकार बाट बहिरिने
आज माओवादी सरकार बाट बहिरिने
आजको मौसमः उच्च पहाडी भेगमा वर्षा र हिमपातको सम्भावना
आजको मौसमः उच्च पहाडी भेगमा वर्षा र हिमपातको सम्भावना
कञ्चनपुरको प्रतिनिधिसभाका तीन र प्रदेश सभाका छवटै निर्वाचन क्षेत्रमा वाम गठबन्धन विजयी
कञ्चनपुरको प्रतिनिधिसभाका तीन र प्रदेश सभाका छवटै निर्वाचन क्षेत्रमा वाम गठबन्धन विजयी
अस्पताल भवनको निर्माण कार्य अलपत्र
एकल वा बहुमतीय भन्दापनि समझदारीबाट राष्ट्रिय सभासम्बन्धी अध्यादेश अघि बढाउनुपर्छ : टोपबहादुर रायमाझी
एकल वा बहुमतीय भन्दापनि समझदारीबाट राष्ट्रिय सभासम्बन्धी अध्यादेश अघि बढाउनुपर्छ : टोपबहादुर रायमाझी
लगानी सम्मेलनमा ३१ खर्बका परियोजना
लगानी सम्मेलनमा ३१ खर्बका परियोजना
निर्मलाका हत्यारा पत्ता लाग्न ढिलाई हुन सक्छ, चौधरीलाई शपथ ग्रहण गराएको ठिक हो : राष्ट्रियसभामा सत्तारुढ सांसद (भिडियो सहित)
निर्मलाका हत्यारा पत्ता लाग्न ढिलाई हुन सक्छ, चौधरीलाई शपथ ग्रहण गराएको ठिक हो : राष्ट्रियसभामा सत्तारुढ सांसद (भिडियो सहित)
कर्मचारी समायोजन अध्यादेश २०७५ बहुमतले पारित
कर्मचारी समायोजन अध्यादेश २०७५ बहुमतले पारित
कोरोना भाइरसको खोप बनाउन चीन, अमेरिका र भारतबीच प्रतिष्पर्धा
कोरोना भाइरसको खोप बनाउन चीन, अमेरिका र भारतबीच प्रतिष्पर्धा
प्रचण्ड तनाव भयो भने सुकेटे नै किन पुग्छन्!
प्रचण्ड तनाव भयो भने सुकेटे नै किन पुग्छन्!

तपाईंले छुटाउनुभयो कि?