कालोबजारी गर्नेहरुलाई ठाउँको ठाउँ कारबाही गर्छु : उद्योगमन्त्री भट्ट

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र ४, २०७६
|
|
३२ पटक हेरिएको
Shares
कालोबजारी गर्नेहरुलाई ठाउँको ठाउँ कारबाही गर्छु : उद्योगमन्त्री भट्ट

सारांश

  • काठमाडौं, ४ चैत्र ।
  • उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले अत्यावश्क वस्तुको अभाव नहुने विश्वास दिलाएका छन् ।
  • उनले आफू नै बजार अनुगमनमा उत्रिएको सुनाउँदै उनले कालाबजारी गर्ने जो कोहीलाई पनि कानूनी कारबाही गरिने उद्घोष गरे ।

काठमाडौं, ४ चैत्र । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले अत्यावश्क वस्तुको अभाव नहुने विश्वास दिलाएका छन् । उनले आफू नै बजार अनुगमनमा उत्रिएको सुनाउँदै उनले कालाबजारी गर्ने जो कोहीलाई पनि कानूनी कारबाही गरिने उद्घोष गरे ।

मंगलबार सिंहदरबारस्थित् प्रतिनिधिसभा अन्तर्गतको संसदीय उद्योग समितिमा बोल्दै उनले भने,‘मेरो नेतृत्वमा रहेको मन्त्रालयका सबै टिम यतिवेला रातदिन नभनी फिल्डमा उत्रिएको छ, हामी अहोरात्र काममा खटिईरहेका छौं, कालाबजारी गर्नेहरुका लागि कुनै अप्सन हुँदैन् । ठाउँको ठाउँ कारवाही हुन्छ । अनिल कपुरको फिल्म नायक फिल्मकोजस्तो त नभनौं तर, जनतालाई ठग्नेहरुलाई हामी छाड्दैनौं ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रियसभा बैठकमा कसले के भने?
राष्ट्रियसभा बैठकमा कसले के भने?
एसईई परीक्षाको नतिजा आज सार्वजनिक हुँदै
एसईई परीक्षाको नतिजा आज सार्वजनिक हुँदै
किन हुन्छ चन्द्रौटा डुबान आउदो साल समस्या हट्छ ः मेयर अधिकारी
किन हुन्छ चन्द्रौटा डुबान आउदो साल समस्या हट्छ ः मेयर अधिकारी
प्रधानमन्त्री पत्नीलाई हराउन सफल नारदमुनिले दायाँबायाँ श्रीमती राखेर गरे यस्तो वाचा
प्रधानमन्त्री पत्नीलाई हराउन सफल नारदमुनिले दायाँबायाँ श्रीमती राखेर गरे यस्तो वाचा
राष्ट्रपतिको उपचार खर्च आफैँले बेहोर्ने
राष्ट्रपतिको उपचार खर्च आफैँले बेहोर्ने
सीमावर्ती क्षेत्रलाई सुरक्षित बनाउन थप चार वटा सशस्त्र प्रहरीको पोष्ट स्थापना
सीमावर्ती क्षेत्रलाई सुरक्षित बनाउन थप चार वटा सशस्त्र प्रहरीको पोष्ट स्थापना
वरिष्ठ नेता खनालले राजपालाई लगाएको आरोप यस्तो छ ।
वरिष्ठ नेता खनालले राजपालाई लगाएको आरोप यस्तो छ ।
भान्छामै जैविक तरकारी पु¥याउँछन् थारु महिला
भान्छामै जैविक तरकारी पु¥याउँछन् थारु महिला
रास्वपालक्षित ओलीको कटाक्ष: देश चलाउने कुरा अरूलाई गाली गरेजस्तो र सहकारी ठगीजस्तो होइन
रास्वपालक्षित ओलीको कटाक्ष: देश चलाउने कुरा अरूलाई गाली गरेजस्तो र सहकारी ठगीजस्तो होइन
दिलबहादुर बचाउन मलेसियामा तीन लाख संकलन
दिलबहादुर बचाउन मलेसियामा तीन लाख संकलन

तपाईंले छुटाउनुभयो कि?