‘काेटेश्वर-कलंकी सडक जाम हटाउन विदेशी पाहुनालार्इ सवार गराउनु पर्ने हाे ?- महेश बस्नेत

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ १, २०७५
|
|
३६ पटक हेरिएको
Shares
‘काेटेश्वर-कलंकी सडक जाम हटाउन विदेशी पाहुनालार्इ सवार गराउनु पर्ने हाे ?- महेश बस्नेत

सारांश

  • काठमाडाै, १ जेठ ।
  • भक्तपुर क्षेत्र न.
  • २ का प्रतिनिधि सभा सदस्य महेश बस्नेतले सरकारलाइ प्रश्न साेधेका छन ।

काठमाडाै, १ जेठ । भक्तपुर क्षेत्र न. २ का प्रतिनिधि सभा सदस्य महेश बस्नेतले सरकारलाइ प्रश्न साेधेका छन ।

साेमवार संसदमा बाेल्दै बस्नेतले काेटेश्वर- कलंकी सडक खण्ड काे जाम हटाउन विदेशी पाहुनाहरूलार्इ हिडाँउन पर्ने हाे र भन्दै प्रश्न गरेका थिए ।

बस्नेतले संसदमा बाेल्दै वाम गठबन्धनकाे सरकर बाट जनताले जति अाशा गरेका थिए त्यति पुरा हुन नसकेकाे बताए । उनले बर्तमान सरकारले जनताकाे सुरक्षा दिन नसकेकाेमा गृह मन्त्रालयलार्इ ध्यानाकर्षण गराएका थिए ।

बस्नेतले ललितपुरका मेयर माथिकाे अाक्रमण , भाटभटेनि सुपरमार्केट माथी बम हमला , ७७ वर्षिय वृद्ध वलात्कृत हुनुले  जनताले सुरक्षीत महसुस नगरेकाे  बताए ।

भारतिय प्रधानमन्त्रीकाे नेपाल भ्रमण सफल रहेकाे भन्दै बस्नेतले माेदीकाे सुरक्षार्थ भारतिय सेनालार्इ नेपाल बाेलार्इनु नेपाली सुरक्षाकाे कमजाेर स्थीति भएकाे बुझिने बताउनु भयाे ।

हेर्नुहाेस भिडियाे

https://www.youtube.com/watch?v=ihLJwdtIcG8

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?